
नेपाल तामाङ्ग घेदुङ्ले ताम्सालिङ्ग राज्यको माग गर्दै इटहरीमा प्रर्दशन गरेको छ । घेदुङ पूर्वााचल क्षेत्रीय समितिको आयोजनामा इटहरीमा प्रर्दशन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै घेदिङ्का केन्द्रिय अध्यक्ष कुमार योाजनले ताम्सालिङ्ग प्राप्तिका लागि जस्तो सुकै संघर्ष गर्न पनि आफूहरु तयार रहेको बताए । इटहरीमा आयोजित भेलामा बोल्दै उनले तामाङ्गहरुले आफ्नो धार्मिक सांस्कृतिक भाषिक अधिकारका लागि एक भएर लड्न आग्रह गरे ।
