जातीय भाषा संस्कार र संस्कृतिको उत्थान प्रतिभाको प्रुस्फुटन हाम्रो अभियान भन्ने नाराका साथ संचालन भएको मिस मगर लुम्विनी-२०११ को ताज आशा थापा मगरले जित्न सफल...
सशस्त्र प्रहरीले थरुहट तराई पार्टी नेपालका कार्यकर्ता बताउने चारजनालाई सार्वजनिक गरेको छ । संविधानसभाबाट संविधान बनाएर आदिवारी जनजाति दलितलाई अधिकार दिनु हुँदैन भन्ने माग रहेको...
स्थानीय विकास मन्त्री टोपबहादुर रायमाझीले आफूलाई पहाडे वाहुन र क्षेत्रीको रुपमा परिचित गराउने बताएका छन् । वर्गीय लडाईको नाममा १५ हजार नेपालीको हत्या तथा लाखौं...
आदिवासी जनजाति नेताहरुले राज्य पुर्नसंरचना गर्दा १४ प्रदेशलाई कायम राख्नुपर्ने धारणा राखेका छन् । नेपाल आदिवासी जनजाति महासंघले मंसिर १७ गते राजधानीमा आयोजना गरेको अन्तरकि्रया...
राष्ट्रिय जनमुक्ति पार्टी केन्द्रीय कार्यालयले डाक्टर ईन्जिनियर वकिल लगायत अन्य बुद्धिजीविहरु र पार्टीका शुभचिन्तकहरुसँग ुभेटघाट तथा परिचयात्मक कार्यक्रमु सम्पन्न गरेको छ । पार्टी मुख्यालय ललितपुर...
भाषा धर्म संस्कृति संरक्षण र सम्बद्र्धन मगहरको मूल मन्त्री जातीय पहिचान सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मुल नाराका साथ नेपाल मगर संघ नलपरासीको ९ औं...
दक्षिण एसियाकै सर्वाधिक प्रतिष्ठित साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सन्दिप राईले गरेको गोल मद्दतले नेपाल र माल्दिभ्सबीचको खेल बराबरीमा सकिएको छ । भारतको नयाँदिल्लीमा मंसिर १६...
आफूलाई महात्मा गान्धीको अनुयायी बताउने सभासद बबन सिँह विरुद्ध नेपाल प्रहरीले अपहरण मुद्दा दायर गरेको छ । पसा्र वीरगाजका ४० वर्षीय राजेशमान सिँहलाई अपहरण गरी...
किरात धर्म तथा साहित्य संघ रास्ट्रीय समिति हंगकंगको आयोजनामा याउमातेई स्थित हेन्रिजिलियोंग कामिनीटी हलमा महागुरु फाल्गुनन्द ज्यु को १२७ औ जन्मजयन्ती भब्य सफल भएको समाचार...