लिम्बुवान संघर्ष समितिद्वारा प्रधानमन्त्री र दलका प्रमुखहरुलाई ज्ञापनपत्र प्रदान: लिम्बुवान राज्यको सुनिश्चितता नगरी जारी गरिएको संविधान नस्वीकार्ने अडान
नेवाः-लिम्बुवान, बैशाख ९, २०६९/ जननिर्वाचित ऐतिहासिक संविधानसभाद्वारा समयमै संविधान निर्माण गर्नुको सट्टा केही सिमित नेताहरूले संविधानसभा बाहिरै संघीयता र जातीय पहिचानको आधारमा आत्मनिर्णयको अधिकार र...
