१००१ सदस्यीय तमुवान भोलिन्टियस्र गठन

फाइल तस्व्रिर जातीय पहिचान सहित गण्डक क्षेत्रलाई तमुवान प्रदेश घोषणा गर्नुपर्ने माग सहित कास्कीमा एक हजार एक सदस्यीय तमुवान भोलिन्यिस्र गठन भएको छ । तमुवान...

काँग्रेसमा पहिलो पटक जनजातिको विषय छलफल

नेपाल कांग्रेसले पहिलो पटक कांग्रेसभित्रका आदिवासी जनजाति सभासद्हरुसित संघीयताको विषयमा छलफल गरेको छ । पहिचानसहितको संघीयताको विपक्षमा उभिदैआएको कांग्रेसले बैशाख ३० गते संसदीय दलको कार्यालय...

सिँजाली प्रतिष्ठानद्वारा मासिक अन्तरकि्रया शुरु

शोभा चन्द       मगर साहित्यमा अनुसन्धनात्मक तरिकाले मगरपन ल्याउने उद्देश्यले जीतबहादुर सिँजाली मगर साहित्य प्रतिष्ठानले मगर भाषा साहित्यको विषयमा मासिक अन्तरकि्रया शुरु गरेको...

आदिबासी जनजाती महासंघ हंगकंगले ज्ञापन पत्र बुझायो

११ मे हंगकंग, आदिबासी जनजाती महासंघ हंगकंगका अध्यक्ष एम बि थापा मगरको नेतृत्वमा नेपाली महाबाणिज्यदुत बिनोद कुमार उपाध्ययलाई बुझाएको ज्ञापन पत्रको पुरा पाठ तल हेर्नु होस्...

वाहुन क्षेत्रीहरु बन्द फिर्ता गर्न बाध्य

जनताले कडा प्रतिवाद गरेपछि वाहुन क्षेत्रीहरु बन्द फिर्ता लिन बाध्य भएका छन् । वैशाख ३० गतेदेखि अनिश्चितकालीन बन्द घोषणा गरेका वाहुन र क्षेत्रीहरु जनताले विहानैदेखि...

२५५६ औं बुद्ध जयन्ति सिड्नीमा पनि

बिभिन्न कार्यक्रमहरु सहित यस बर्षको बुद्ध जयन्ति सिड्नीमा धुमधामका साथ सम्पन्न भएको छ  ।अस्ट्रेलियामा रहेका बिभिन्न ६ वटा संस्थाहरुले संयुक्त  रुपमा यहि ६ मे बुद्ध...

अस्ट्रेलियामा २५५६ औं बुद्ध जयन्ति मनाईयो

बिभिन्न कार्यक्रमहरु सहित यस बर्षको बुद्ध जयन्ति सिड्नीमा धुमधामका साथ सम्पन्न भएको छ  ।अस्ट्रेलियामा रहेका बिभिन्न ६ वटा संस्थाहरुले संयुक्त  रुपमा यहि ६ मे बुद्ध...

लिम्बुवान सङ्घर्ष समितिद्वारा दमकमा विशाल जनप्रदर्शन गर्दै

 संघीयता कार्यान्वयन लिम्बुवान सङ्घर्ष समितिले बैशाख ३० गते लिम्बुवान झापा दमकको गणतन्त्र चोकमा संघीयता र जातीय पहिचा तथा आत्मनिर्णयको अधिकारसहितको अरुण-सप्तकोशी पूर्व ९ जिल्ला लिम्बुवान...

हत्याका अभियुक्त पक्राउ

गोठालो गएका दुई वृद्ध महिलाको हत्यामा संलग्न दुई जनालाई पाल्पा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा तानसेन-८ का १७ बर्षिय रोहित शाहि र...

नेपाल एसिसि एलिटकप कि्रकेटको फाइनलमा

नेपाल मलेसियामा जारी एसिसि एलिटकपको फाइनलमा प्रवेश गरेको छ । वैशाख २९ गते भएको खेलामा सिँगापुरलाई १०१ रनले पराजित गर्दै नेपालले फाइनल यात्रातय गरेको हो ...