आदिबासी जनजाती महासंघ हंगकंगले ज्ञापन पत्र बुझायो

११ मे हंगकंग, आदिबासी जनजाती महासंघ हंगकंगका अध्यक्ष एम बि थापा मगरको नेतृत्वमा नेपाली महाबाणिज्यदुत बिनोद कुमार उपाध्ययलाई बुझाएको ज्ञापन पत्रको पुरा पाठ तल हेर्नु होस् ।