भुमे पर्व १ असारमा शुरु

असार १ गतेदेखि तीन दिनसम्म भुमे पर्व सञ्चालन हुने भएको छ । काठमाडौंको खुल्लामञ्चमा विविध कार्यक्रम गरेर पर्व मनाउन लागिएको भुमे पर्व मुल समारोह समितिका...

लिम्बुवानको भेडेटारमा परिषदको बृहत् बैठक हुँदैः

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिसद केन्द्रीय कार्य समितिको बृहत् बैठक यही २०६९ जेष्ठ ३० र ३१ गते लिम्बुवान धनकुटाको भेडेटारमा हुने...

करवीर बुढाथोकीपछि वीना मगर सगरमाथामा

भारतीय सेनाको तर्फबाट सगरमाथा आरोहण गर्ने करवीर बुढाथोकी पहिलो मगर सगरमाथा आरोही हुन् । त्यसमा वीना मगरले रेकर्ड थपेकिछन् । नेपाल मगर विद्यार्थी संघकि पूर्व केन्द्रिय...

आदिवासी जनजातिको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार ः माओवादी नेता देव तमु

पोखरा, जेठ २८एकिकृत नेकपा माओवादीका नेता देव गुरुङले अबको राष्टिय सहमतिको सरकारको नेतृत्व आदिवासी जनजातिले गर्नुपर्ने बताएकाछन् । शनिवार पोखरामा तमु संचारकर्मी संघको दोस्रो महाधिवेशन...

तमु ( गुरुङ्ग ) संचारकर्मी संघको नयाँ कार्यसमिती चयन

पोखरा, जेठ २७तमु ( गुरुङ्ग ) संचारकर्मी संघ नेपालको दोश्रो महाधिवेशनले डण्ड गुरुङ्गको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।२०६५ सालमा स्थापित संघको...

जनजाति आन्दोलनप्रति राष्ट्रसंघीय चासो

संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनको विशेष दूत ताम्रट समूयल र नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी थारु, महासचिव आङ काजी शेर्पा र कोषाध्यक्ष डण्डु...

जनजाति महासंघको राष्ट्रिय सम्मेलन स्थगित

नेपाल आदिवासी जनजाति महासंघको असार २ र ३ गते हुने भनिएको सम्मेलन स्थगित गरिएको छ । जेठ ३१ गतेका लागि बोलाइएको संघीय परिषद बैठकमा पनि...
जनमुक्तिले मगर संघमा राजनीति घुसाएको छैन-विरकट्टा

जनमुक्तिले मगर संघमा राजनीति घुसाएको छैन-विरकट्टा

नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीको १९ औं जिल्ला अधिवेशनबाट भारी मतले विजय भएका दलबहादुर विरकट्टा मगर संघ राज्यसत्ता डटकम गोविन्द घर्तिले गरेको कुराकानी ।...

सहिद थनेत अमर रहुन !

सहिद धनबहादुर थनेतको शवयात्रा सम्पन्न भएको छ । अधिकारका लागि शान्तिपुर्ण आन्दोलनको क्रममा बैशाख २७ गते एकात्मक राज्यको भरौटे नेपाल प्रहरीको गोली हानेका थिए । नवलपरासीस्थित...