करवीर बुढाथोकीपछि वीना मगर सगरमाथामा

भारतीय सेनाको तर्फबाट सगरमाथा आरोहण गर्ने करवीर बुढाथोकी पहिलो मगर सगरमाथा आरोही हुन् । त्यसमा वीना मगरले रेकर्ड थपेकिछन् । नेपाल मगर विद्यार्थी संघकि पूर्व केन्द्रिय सदस्य वीना मगरले सफल सगरमाथा आरोहण गरेर पहिलो मगर महिलाको रेकर्ड कायम गरेकिछन् ।

 तर वीनाले मगरसंघको झण्डा सगरमाथामा फहराएकिले मगरको संस्थागत हिसाबले जाने उनी नै पहिलो भएकिछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %