जनजाति महासंघको राष्ट्रिय सम्मेलन स्थगित

Read Time:39 Second

नेपाल आदिवासी जनजाति महासंघको असार २ र ३ गते हुने भनिएको सम्मेलन स्थगित गरिएको छ । जेठ ३१ गतेका लागि बोलाइएको संघीय परिषद बैठकमा पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको महासंघका महासचिव आङकाजी शेर्पाले राज्यसत्ता डटकमलाई जानकारी दिए । सम्मेलन र बैठक सरेकाकारणले पर्न गएको  असुविधाका लागि महासचिव शेर्पाले सम्बन्धित सबैसँग माफी मागेका छन् ।

 

तिलिसरा राना गाहा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %