असार १ गतेदेखि तीन दिनसम्म भुमे पर्व सञ्चालन हुने भएको छ । काठमाडौंको खुल्लामञ्चमा विविध कार्यक्रम गरेर पर्व मनाउन लागिएको भुमे पर्व मुल समारोह समितिका संयोजक नविन रोका मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।
भुमे पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्नका लागि दवाव दिने उद्देश्य समेत रहेको संयोजक रोका मगरले बताए । विगत केही वर्षता काठमाडौं खुलामञ्चमा भुमे पर्व मनाउने गरिएको छ ।
तिलिसरा राना गाहा
