कँचनपुर ९ असार, दलित जनजाति पार्टीले सभामुखले मार्सल लगाएर आफ्ना पार्टीका केन्द्रीय अध्यक्षसहित चार सभासद्लाई निलम्बन गरिएको घटनाको विरोधमा आन्दोलनमा जाने चेतावनी दिएको छ ।...
काठमाडौ, अषाढ ८ सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा कुवेरसिंह राना मगरलाई बढुवा गरेको छ । रविन्द्रप्रताप शाह प्रहरी महानिरीक्षक भएपछि उक्त पद रिक्त थियो । ...
राष्ट्रिय आदिवासी\जनजाति महिला मचले असार ७ गते काठमाडौंमा आदिवासी\जनजाति महिलाहरु राजनीतिक समावेशीकरणको विषयमा काठमाडौंमा एक छलफल आयोजना गरेको छ । आदिवासी महिलाहरुको राजनीतिक सहभागितामा केन्द्रित...
मुलुक राज्यपुर्नसंरचनाको संघारमा रहेको बेला 'पल्लो किरातको किपट व्यवस्था' पुस्तक बजारमा आएको छ । पुर्वी नेपालको किरात र लिम्बुवान आसपासमा रहेको प्राचीन भूमि व्यवस्थाका बारेमा...
सभासदद्वय गायत्री साह र विश्वनाथप्रसाद यादवको कुटनीतिक राहदानी गरेको अभियोगमा पृथ्वीबहादुर छन्त्यालसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा म्याग्दी अर्थुङे-९ का २९...
२०६७ मा लिइएको एसएलसी परिक्षामा साढे ५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणाीमा ३०,१११, प्रथम श्रेणीमा ८२,६१९, द्धितिया श्रेणीमा १,०९,७१५ र पास श्रेणीमा...
नाङसाल क्लब नेपालले तामाङ साचारकर्मीहरुलाई सम्मान गरेको छ । रेडयो सचार माध्यममार्फत तामाङ भाषा संस्कृति र साहित्यमा योगदान पुर्याएवापत दुई दर्जन साचारकर्मीलाई राजधानीमा सम्मान गरिएको...
पुनको भाषा, धर्म, संस्कृति र संस्कार छुट्टै भएकोले उनीहरु मगर हैनन् भन्दै आएको पहिला पुन मगर समाज (पछि पुन समाज नेपाल) का नेताहरुबीच बिचारको मारामार...
[caption id="attachment_1630" align="alignnone" width=""]जातीय अधिकार माग्दा कारवाही गरे: मानन्धर, पासवान, चौधरी र मियाँ हक[/caption] आफ्नो समुदायगत अधिकारको विषयमा आवाज उठाउँदा चार सभासद निलम्बनमा परेका छन्...