विभिन्न दलका नेताहरुले समूहगत प्रवेशले राज्यका सम्बेदनशील सङ्गठन ध्वस्त हुने बताएका छन् । राजधानीमा पुस ७ गते आयोजित कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन ।...
दलीत भएकै कारणले कालीकोटका मनवीर सुनारलाई जघन्य हत्या गरेको विरोधमा व्यवस्थापिका संसद अवरुद्ध भएको छ । व्यवस्थापिका संसद बोल्दै एनेकपा माओवादीा सभासद खड्गबहादुर विश्वकर्माले राज्यले...
मधेसी समुदायलाई सेनामा भर्ना सामुहिक प्रवेश गराउने विषयलाई लिएर विरोध शुरु भएको छ । सरकारले पुस ५ गते ३००० मधेशीलाई सेनामा लिने निर्णय गरेको भोलिपल्टै...
नवगठित थरुहट तराई पार्टी नेपालका अध्यक्ष लक्ष्मण थारुले समावेशी विधेयक फिर्ता लिन सरकारसँग आग्ह गरेका छन् । पुस ६ गते राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले...
संवैधानिक समितिमा संघीय प्रदेशहरुमा रहने व्यवस्थापिकालाई 'प्रदेशसभा' नामकरण गर्ने सहमति भएको छ । समितिको पुस ६ गते बसेको बैठकमा प्रदेशको व्यवस्थापिकालाई प्रदेशसभा नामाकरण गर्ने विषयमा...
सरकारले नेपाली सेनामा मधेसी समुदायको सहभागिता बढाउन ३००० सेना भर्ना गर्न रक्षा मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ । सिँहदरबारमा पुस ५ गते बसेको मन्त्रिपरिषदको वैठकपछि...
राष्ट्रिय जनमुक्ति पार्टी संखुवासभा जिल्ला भेलाले भरत राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राजमुपा संघीय परिषद सदस्य बलदीप राईले जनमुक्ति...
नेपाल आदिवासी जनजाति महासङ्घ र नेपाल तामाङ घेदुङले खोटाङमा गोरु पिटेको निहुमा झुठ्ठा मुद्दा लगाएर प्रहरी हिरासतमा राखिएकोमा कडा विरोध जनाएको छ । महासंघ र...
बिजय हितान मगर जलबायु परिवर्तन् सम्बन्धी सम्मेलन २९ नोभेम्बर देखि ९ डिसेम्बर २०११ मा दछिण अफ्रिकाको दरबान सहरमा सम्पन्न भएको छ । सयुक्त राष्ट्र संघले...
बन्दबारे यो फुच्चेलाई के थाला होला ? तस्विरहरु:-www.rajyasatta.com हत्या अभियोगमा कारागारमा रहेका तरुण दल चितवनका अध्यक्ष शिव पौडेल मारिएको विरोधमा नेपाल बन्द गरेर नेपाली काँग्रेसले...