जनमुक्तिले बन्द फिर्ता लियो

१५ अप्रिलराष्ट्रिय जनमुक्ति पार्टीले आव्हान गरेको नेपाल बन्द कार्यक्रम फिर्ता लिएकोछ ।  सरकारसंग वार्ताबाट समाधानको उपाय समयमै निस्केको भन्दै तीन दिने नेपाल बन्द कार्यक्रम आज...

मगर विधार्थी संघ कास्कीको अध्यक्षमा रानामगर सर्वसम्मत

विनोद रखाली मगर पोखरा, चैत्र २९नेपाल मगर विद्यार्थी संघ कास्कीको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा गम्भीरराज रानामगर सर्वसम्मत निर्वाचित भएका छन् । जसको उपाध्यक्ष, सचिव,...

मन्त्री एमएस थापा र प्रधानमन्त्री भट्टराईबीच ठाकठुक

पाल्पा बैशाख ३ गते शान्ति, नयाँ संबिधान, संघियता र शुसासनको लागी भन्दै सरकारमै रहेको राष्ट्रिय जनमुतिm पार्टीले आज देखि ३ दिन सम्म आब्हान गरेको नेपाल...

नरी माया लाई स्पेनका मगरहरुले २६ हजार सहयोग गरे

स्पेन अप्रेल १२,२०१२घांस काट्न जाँदा रुख बाट लडेर गंभिर घाईते भएकी तनहु जिल्ला, भिरकोट गाबिस वार्ड नं ६ बस्ने निवासी पदम बहादुर थापा मगरकी छोरी...

‘संघीयता भनेको जातीय एकाधिकारवादको अन्त्य हो’

श्रम तथा यातायात व्यवस्था मन्त्री एमएस थापा मगरले संघीयता भनेकै जातीय एकाधिकारवादको अन्त्य भएको बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार सङ्घ अनिज रुपन्देहीले चैत...

मगर परिवारका चार जना मार्नेलाई जन्मकैद

एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा २ बर्ष अघि पुर्ब पक्षको लागी थुनामा रहेका सेनाका जवान तारा बलामीलाई जिल्ला अदालत पाल्पाले आज जन्मकैदको फैसला...

थारु पत्रकार संघ बाँके गठन

थारु पत्रकार संघ बाँके जिल्ला कार्यसमिति गठन भएको छ । नेपालगंजमा आयोजित एक भेलाका वीच चैत २६ गते कृष्ण चौधरीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन...

उत्कृष्ट मगर विद्यार्थी समिति पुरस्कृत हुने

  'मगरात स्वायत्तता सहितको अखण्ड र सम्वृद्ध नेपाल निमार्णको लागी हाम्रो आन्दोलन वैज्ञानिक व्यवहारीक र सङघीय शिक्षा प्रणालिको पक्षमा तेह्रौ १३ औँ ऐतिहासिक जिल्ला अधिवेशन'...

झण्डा मात्रै होइन आवश्यक परे डन्डा उठाउँछौं-लिङ्देन

  लिम्बुवानको मुटु तेह्रथुमको मेयङलुङमा संघीय माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद जिल्ला कार्य समिति तेह्रथुमले चैत्र १९ गते विशाल संघीय-लिम्बुवान आमसभा सम्पन्न गर् यो । संविधानसभाबाट...

बुद्धको मावली खोज्न उत्खनन् हुने

गौतम बुद्धको मावलीस्थल पहिचानका लागी देबदह क्षेत्रको भवानीपूरमा चैत्र-२९ गते देखि उत्खनन् कार्य शुरु हुने भएको छ । नेपाल सरकार पुरातत्व बिभागको  पहलमा उत्खनन् कार्य...