थारु पत्रकार संघ बाँके जिल्ला कार्यसमिति गठन भएको छ । नेपालगंजमा आयोजित एक भेलाका वीच चैत २६ गते कृष्ण चौधरीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा विमला चौधरी, सचिवमा सोम देमनदौरा, केषाध्यक्षँमा सुमित्रा चौधरी र सहसचिवमा हेमन्त चौधरी रहेका छन् । संघका केन्द्रिय उपाध्यक्ष लक्की चौधरी र महासचिव कृष्ण चौधरी सर्वहरीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
