जनमुक्तिले बन्द फिर्ता लियो

Read Time:38 Second

१५ अप्रिल
राष्ट्रिय जनमुक्ति पार्टीले आव्हान गरेको नेपाल बन्द कार्यक्रम फिर्ता लिएकोछ ।  सरकारसंग वार्ताबाट समाधानको उपाय समयमै निस्केको भन्दै तीन दिने नेपाल बन्द कार्यक्रम आज नै फिर्ता लिईएको जनाइएकोछ । राष्ट्रिय जनमुक्ति पार्टी स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख टोप अस्लामीले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएकाछन् । ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %