शिवरात्रीको अवसरमा दुई दिने महोत्सब हुदै

देब पचभैया   पाल्पा, फागुन ३ - शिवरात्रीको अवसरमा पाल्पाको बराङ्गदीमा दुई दिने महाशिवरात्री एबं शिवासन महोत्सब हुने भएको छ । महोत्सब संगै बराङ्गदी ९ मेहालटुप्पा...

लखन थापा मगर जाति भएकै आधारमा विभेद:पूर्व मन्त्री थापा

देब पचभैया  पाल्पा, फागुन २ - नेपाल मगर संघको आयोजनामा १३८ औँ लखन थापा स्मृति दिवस तानसेनमा सम्पन्न भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनका प्रथम...

प्रथम सहिद लखन थापाको १३८औं स्मृति दिवस मनाइयो

अधिकार प्राप्तिका लागि निर्णायक लडाइँः थापा रूद्र श्रीसमगर पोखरा, २ फागुन-नेपालका प्रथम सहिद क्या लखन थापामगरको १३८औं स्मृति दिवस शनिबार देशैभरि विविध कार्यक्रम गरी मनाइयो...

नेपालमा बोलिने सम्पूर्ण भाषालाई राष्ट्रिय भाषाको मान्यता दिनु पर्ने

गोविन्द घर्ती रुपन्देही २ फागुन । पहिचान, अस्तित्व र अधिकारको लागि संघीयता सहितको संविधान आवश्यक रहेको संविधान सभाका उपसभामुख ओनसरी घर्तीले बताए । घर्तीले नेपालमा...

स्याङ्जामा २०औं जनयुद्ध दिवस संयुक्त मनाइयो

रूद्र श्रीसमगर स्याङ्जा, २ फागुन - विभाजन भएपछि पहिलोपटक स्याङ्जामा एकीकृत नेकपा (माओवादी) र नेकपा–माओवादीले २० औं जनयुद्ध दिवस संयुक्त रूपमा मनाएका छन् । एमाओवादी...

१३८ औं लखन स्मृती दिवश स्याङ्जामा मनाइयो

पत्रकार रखाली मगर सहित ८८ मगर प्रध्यानध्यापक सम्मानित ।   विनोद रखाली मगर     फाल्गुन २, स्याङ्जा - नेपाल मगर संघ जिल्ला समिति स्याङ्जाले १३८ औं लखन...

मगरात जातिय राज्य हैन पहिचान : रोकामगर

फोटो फिचर सहित,देविका घर्तीमगर   दाङ, फागुन २ - नेपालका प्रथम शहिद लखन थापाको १३८ औं स्मृति दिवस शनिवार विबिध कार्यक्रम गरी मनाइएको छ ।...

१३८ औँ लखन स्मृति दिवस मनाईदै

स्मृति दिवसलाई उप–सभामुखले सम्बोधन गर्ने सनु थापा मगर बुटवल , फाल्गुण २ - शहीद क्या. लखन थापा मगरको स्मृतिमा बुटवलमा १३८ औँ प्रथम शहीद लखन...

थरुहट राज्य परिषद्को भेलो दाङमा हुने

सनु थापा मगर बुटवल , फाल्गुण २ - राष्ट्रिय जनमुक्ति पार्टीको थरुहट राज्य परिषद्को प्रथम भेला फागुन ७ र ८ गते दाङगको लमहीमा हुने भएको...

भानुभक्त आचार्य उच्च मा.वि.को स्वर्ण महोत्सव सुरु

सहमतिको प्रयास जारी : पूर्व मन्त्रि श्रेष्ठ  विनोद रखाली मगर   फागुन १, गल्याङ् - पूर्व मन्त्री तथा नेपाली कांग्रेसका पूर्व उपसभापति गोपाल मान श्रेष्ठले...