रूद्र श्रीसमगर पोखरा, भदौ २४ - नयाँ संविधानले सात प्रदेश विभाजनका क्रममा प्रस्तावित मगरात भूमिलाई विभाजित गराएको भन्दै कास्कीमा मगरात संघर्ष समिति गठन गरिएको छ...
रूद्र श्रीसमगर पोखरा, भदौ २४ - नेपाल सरकारका महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठलाई बागलुङ समाज, पोखराले स्वागत तथा बधाई ज्ञापन गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता श्रेष्ठलाई...
गोविन्द घर्ती मगरदेवदह, भाद्र २४ - जनप्रिय माध्यमिक विद्यालय देवदह–११, भलुहीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको बार्षिक कार्यक्रम अन्र्तगत नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री...
गोविन्द घर्ती मगररुपन्देहीको, भाद्र २३ - शान्ति विना देशको विकास हुन नसक्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले द्धन्द्धको अन्त्य...
राज्यसत्ता ब्यूरो पाल्पा, भदौ २२ - राष्ट्रिय जनमुक्ति पार्टी मगरात राज्य परिषद अन्तर्रगत अगुवा कार्यकर्ताको भेला मगरातको राजधानी पाल्पामा सम्पन्न भएको छ । पार्टीको ५...
कृष्ण सारु मगर काठमाडौँ २१ भदौ नेपालको लोक साङगीतिक क्षेत्रमा तथ्याङ्कलाई आधार मन्ने हो भने मगर कलाकारहरुको बाहुल्यता रहेको पाईन्छ सोही अनुरूप नेपाल मगर सांस्कृतिक...
विनोद रखाली मगर स्याङ्जा, भाद्र १९, स्याङ्जाको केवरेभन्ज्याङ् गाविस वडा न. ७ स्थीत माथिल्लो ताप्के भन्ने स्थानमा शनिवार राती परेको अविरल वर्षाका कारण पहिरो खस्दा...
विनोद रखाली मगर गल्याङ् , भाद्र १८-स्याङ्जाको गल्याङ्मा रहेको गल्याङ् भू.पू.सैनिक माध्यामिक विद्यालयमा अन्तर सदनात्मक तिज गित प्रतियोगिता सम्पन्न भएको छ । दुई चरणमा सन्चालित...
विनोद रखाली मगर गल्याङ् भाद्र १८ - स्याङ्जाको पिडीखोला गाविसमा वडा न. ४ मा अवस्थित भाल्थुमकोट मन्दिर पुननिमार्णका लागी सहयोग सङ्कलन तथा पुर्ननिमार्ण समिति गठन...