हिन्दू धर्मस“ग जोडिएको राजनीति

एक युगमा एकपटक हुने भनिएको संविधानसभाको निर्वाचनले नै नागरिकको भाग्य फैसला गर्छ भनेर मुलुकमा निर्वाचन भएको पनि ६ वर्ष पुग्न लागेको छ । तर, मुलुकले...

दलभित्र हिन्दूराज्यको आवाज बलियो हु“दै

काठमाडौं । ‘निर्वाचन मंसिरमै हुनुपर्छ भन्ने छैन । निर्वाचन भएन भने एमाओवादी वा अरू दलले त्यसको अपजस बोक्नुपर्दैन, यो सरकार छ“दै छ । निर्वाचन त्यो...

लिरामुमो प्रवास समिति हङकङको तेश्रो सम्मेलन सम्पन्न

कल्पना तुम्रोक, हरि तमु हङकङ १३ मे । लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपाल प्रवास समिति हङकङको तेश्रो जिल्ला सम्मेलनको घोषणा सभा कार्यक्रम आइतवार जोर्डनको फुलवारी...

मगर संघको तेश्रो दोहा एरिया अधिवेशन सम्पन्न

शरण थापा मगर दोहा कतार, नेपाल प्रवासी मगर संघ, दोहा एरिया समिती दोहा कतारले २०१३ मे १० तारिकमा दोहा एरिया समितीका अध्यक्ष केशब ब. रानामगरको...

जनजाति महासंघको अध्यक्षमा नगेन्द्र कुमाल निर्बाचित

देब पचभैया    चितवन, बैशाख ३१नेपाल आदिबासी जनजाति महासंघको अध्यक्षमा नगेन्द्र कुमाल निर्बाचित हुनुभएको छ । सोमबार राती भएको निर्बाचनमा निकटतम प्रतिद्धन्द्धी चन्द्रबिक्रम राईलाई १५...

प्रबासी मगर संघ मलेशिया को केन्द्रिय बैठक सम्पन्न

रोशन अस्लामि मगर मलेशिया, आज मिती २०१३-०५-१२ तारिख आईतवार को दिन प्रबासी मगर संघ मलेशिया को केन्द्रिय बैठक आफ्नै कार्यालयको सभाहलमा, संघका बरिस्ठ उपाधक्ष्य श्री...

नेपाल मगर महिला संघमा गंगा खासु मगर अध्यक्षमा पुःन निर्वाचित

राज्यसत्ता नेपाल ब्युरो काठमाण्डौ बैशाख ३०, नेपाल मगर महिला संघको पाँचौं राष्ट्रिय महाघिवेशन बैशाख २९ गते मकवानपुर जिल्लाको हेटौडामा सम्पन्न भएको छ । गंगा खासु मगर तिन...

जनजाति महासंघले आज नेतृत्व चयन गर्दे

देब पचभैया चितवन बैशाख ३०, नेपाल आदिवासी जनजाति महासंघको आठौँ राष्ट्रिय महाधिबेशनको बन्द सत्र चितवनको सौराहामा सकिएको छ । हिजो सम्पन्न बन्द सत्रमा महासचिब आङकाजी...