किन बांच्नुपर्छ खपाङ्गी (एक राजनेताको योगदानको शल्यक्रिया)

जेवी पुन मगर मृत्युसंग जुध्दै खपाङ्गीआज भन्दा २३ बर्ष अघि ‘बहुसास्कृतिक देशमा वर्गीय राजनीति ( Class politics: धनी र गरीवबीचको असमानता हटाउन अगिंकार गरिने राजनीतिक...
चारदलको चुनाव भय र वैद्यहरुको गनगन

चारदलको चुनाव भय र वैद्यहरुको गनगन

बलदीप प्रभाश्वर चामलिङ संविधानसभाको दोश्रो निर्वाचन सम्पन्न हुने नहुने भन्ने कुरा अपेक्षाको कुरामात्र भएको छ । कसैले ढुक्कको साथ भन्ने अवस्था अझै छैन । संविधानसभाको चुनाव...
चेलीबेटीको अस्मिता माथि आँखा गाड्ने गोपाल शिवाकोटीहरु माथि किन कार्वाही हुदैंन

चेलीबेटीको अस्मिता माथि आँखा गाड्ने गोपाल शिवाकोटीहरु माथि किन कार्वाही हुदैंन

फलोअप - चेलीबेटी अस्मिता उछालिएको चौथो बर्षकहिलेकाहिं घट्नालाई फलोअप गरिएन भने त्यसले झन बढी दुख दिन्छ । चार बर्ष अघि एकजना भूपूको छोरीको इज्जतमाथि अनेकन...

जनजाति महासंघको प्रतिकार समिति गठन

   (समितिलाई सम्बोधनको क्रममा संयोजक भुपेन्द्र चेमजोङ्ग) ४ जुन, हङकङ । नेपाल आदिवासी जनजाति महासंघले आफ्नो आन्दोलनमा व्यावधान खडा गर्नेहरुको क्रियाकलापलाई निस्तेज पार्न ‘प्रतिकार समिति’ गठन...

पूर्व मन्त्री खपाङ्गीलाई मलेशियाबाट आथिर्क सहयोग

प्रवासी मगर संघ मलेशियाको सक्रियतामा गोरे बहादुर खपाङ्गीको उपचारको लागि नेपाली रुपिया ३५,५००।–रुपिया सहयोग प्रदान गरिएको छ । उपचार समितीका सदस्य राम अस्लामी मगरको सक्रियतामा...
समाजको रूपान्तरणमा तटस्थ नागरिक समाजको भूमिका सर्वोच्च

समाजको रूपान्तरणमा तटस्थ नागरिक समाजको भूमिका सर्वोच्च

भोजराज पोखरेल, पूर्व प्रमुख निर्वाचन आयुक्त अहिले देश निर्वाचनको माहौलमा होमिएको छ । एक पूर्व प्रशासक एवं निर्वाचन आयोगको प्रमुख भएका हैसियतमा वर्तमान परिवेशलाई यहा“ले...
अनिजको पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी पुरा

अनिजको पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी पुरा

पहिचान सहितको संघीयता र पुर्ण समावेशी सञ्चार मुख्य मुद्धाहुम तमु, पोखरा, २४ जेठनेपालका आदिवासी जनजाति पत्रकारहरुको साझा संस्था नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिजको यही...

एनआरएन हङकङ भित्रको किचलोको अन्र्तवस्तु

जेवी पुन मगरगएको साता एनआरएन हङकङको अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार भारतीय सेनाका भूतपूर्व कर्नेल एमवी तमुले पत्रकार सम्मेलन गरि चुनाव धा“धलीपूर्ण भएको र आफु न्यायको...