प्रचण्डको बडीगार्ड वीरेन्द्र बुढा सेनाको फुलीमा

प्रचण्डको बडीगार्ड वीरेन्द्र बुढा सेनाको फुलीमा

करिब ६ वर्ष एकीकृत माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा खटिएका रुकुम खोलागाउ‘का वीरेन्द्र बुढामगरले सोमबार नेपाली सेनाको उपसेनानी पदको दज्र्यानी चिन्ह ग्रहण...

कार दुर्घटनामा काग्रेस नेता सहित चालकको मृत्यु

पाल्पा, भाद्र ११पाल्पामा भएको कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेहरुमा नेपाली काग्रेस गुल्मीका कोषाध्यक्ष ५५ बर्षिय हरी प्रसाद न्यौपाने र चालक करिब...
छाड चुनाव चल मिला बिदेशी शयर

छाड चुनाव चल मिला बिदेशी शयर

दोस्रो संविधान सभाको मिति नजीकिदै गर्दा सरकार प्रमुख विदेश भ्रमणमा  ब्यस्त छन् । संयुक्त राष्ट्रसंघको ६८ औ महासभामा भाग लिन मन्त्रीपरिषदका अध्यक्ष रेग्मीको नेतृत्वमा एक...

कामरेडहरु सरकारी फुलीमा टलक्क- बाहुन क्षेत्री नै अब्बल !

पोखरा, १० भदौ सेना समायोजन रोजेका ७० पूर्व लडाकूलले नेपाली सेनाको उपसेनानी दर्ज्यानी चिन्ह पाएका छन् । ९ महिना अधिकृतस्तरको तालिम पूरा सकेपछि उनीहरुले उपसेनानी...

बिस्फोटक सहित भारतमा नेपाली पक्राउ

नेपालगन्ज भाद्र १० सिमावर्ती छिमेकी बजारमा एक नेपाली विस्फोटक पदार्थसहित पक्राउ परेका छन् । भारतबाट रुपईडिहा नाका भएर नेपाल आउदै गरेका जाजरकोट रिम्ना– ९ का...
मगरको कौरा बाहुन पनि नाच्छन –  सँस्कृतिविद डा. कुसुमाकर न्यौपाने

मगरको कौरा बाहुन पनि नाच्छन – सँस्कृतिविद डा. कुसुमाकर न्यौपाने

लोकसंस्कृतिविद् डा. कुसुमाकर न्यौपाने पेशाले पृथ्वीनारायण क्याम्पस पोखराका प्राध्यापक हुन् । नेपाली विषय पढाउने उनी नेपाली लोक सँस्कृतिका अध्येता पनि हुन् । उनले धौलागिरी अञ्चलमा...
मगर संघ कतारद्धारा मगर संग्रहालयलाई सहयोग

मगर संघ कतारद्धारा मगर संग्रहालयलाई सहयोग

 नेपाल प्रवासी मगर संघ दोहा कतारले पर्यटकीय क्षेत्र चैनपुर, चितवनमा लखन थापामगर गाउँ इकाई समिति चैनपुरद्धारा निर्माणाधिन मगर संग्रहालयको निम्ती ने. रु. ६९२४५ आर्थिक सहयोग...

जापान मगरसंघको पहिलो निर्णय

नेपाल मगर संघ टोकाई जापान को ११ अगष्ट २०१३ मा सम्पन्न भएको १५औ अधिवेसनले चयन गरेको कार्यसमति को पहिलो बैठक संस्थाका अध्यक्ष दिलिप राना मगरको...

मातृभाषाले पत्रकार बनायो

राज्यको विभेदकारी नीतिले हराउँदै गएको मातृभाषाले विस्तारै फैलने मौका पाउन थालेको छ । विशेष गरि विसं २०४६ को जनआन्दोलनपछि मातृभाषाले थोरै भए पनि राज्यको संरक्षण...

हङकङमा पहिलो नेपाली महिला सोलिसिटर रिगम राई

औसत नेपाली महिला जस्तो हङकङ आएर रेष्टुरेण्टमा काम गर्ने परम्परा तोड्दै धरानकी रिगम राईले उच्च न्यायालयबाट सोलिसिटर (अधिवक्ता) को उपाधी लिएकी छन्। हङकङस्थित सिटी युनिभर्सिटीबाट'पोष्ट...