तमु समाज हंगकंग स्थापना सँगै हंगकंगेली गुरुङहरुले मनाए खुशीयाली ,दुई लाख बीस हजार डलर सहयोग प्राप्त

मुककाजी गुरुङ  हंगकंग,१७ सेप्टेम्बर - १३ सेप्टेम्बर २०१५ का दिन जोर्डनस्थित नमो: बुद्ध क्लब हाउसमा तमु समाज हंगकंगको प्रथम भेटघाट तथा बृहत छलफल कार्यक्रम सम्पन्न...

दुई स्वयंसेविका सहित लैङ्गिक हिंसामा परेकालाई सम्मान

देब पचभैया पाल्पा, भाद्र ३१ - दोश्रो परिवार नियोजन दिवसका अवसरमा पाल्पाका दुई स्वयंसेविकालाई सम्मान गरिएको छ । मस्याम र दर्लमडाडामा बसेर काम गर्ने महिला...

राई र लिम्वू मिले,साझा संस्था विच ऐतिहासिक सहमति

दुवै संस्था पहिचानको आन्दोलनमा संगसंगै अधि वढने, भैरब आङ्ला धरान,भाद्र ३० - लिम्वूहरुको साझा संस्था किरात याक्थुङ चुम्लुङ र राईहरुको साझा संस्था किरात राई यायोक्खा...

मगराँत बहशमा बशन्त घर्तीमगर-(अडियोमा सुन्नुहोस)

magarat bahas.mp3 (पाल्पा दरबारको मूलढोकामा मगराँत स्वायत्त प्रदेशको बोर्ड राख्दै मगर यूबाहरू)   नेपाल मगर संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बसन्त घर्ती मगरले मगरहरुको धैर्यता र...

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपमा ४ वर्षे बालकसहित चार जनाको मृत्यु

देब पचभैया रुपन्देही, २९ भदौ - रुपन्देहीको बेथरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडपमा प्रहरीले चलाएको गोली लागेर ४ वर्षे बालकसहित चार जनाको मृत्यु...

तानसेनमा राष्ट्रिय बालदिवस २०७२ सम्पन्न

जिल्लामा उच्चतम अंक ल्याएर एसएलसी उत्तिर्ण दुई विद्यार्थी सम्मानितहरि बहादुर सारुमगर   पाल्पा, भाद्र २९ - बालअधिकार महासन्धि १९८९ मा हस्ताक्षर गरेको दिन पारेर प्रत्येक वर्ष भाद्र २९...

एनआरएन बेलायतको छैठौं अधिवेशन सम्पन्न,भ्रस्टचार गरेका कडेल नख्खु कारागार जाने

रोशन मेवाहाङ्गलन्डन, भाद्र २९ - लन्डन प्लमस्टिड एसियन कम्युनिटी सेन्टरको सभाहलमा एनआरएन बेलायतको छैठौं अधिवेशन सम्पन्न भएको छ ।   निर्वाचनका  प्रमुख डाक्टर राधब धिताल...
४, ५ र ६ नम्बरमा परेको ‘मगराँत’ को अन्तरबस्तु

४, ५ र ६ नम्बरमा परेको ‘मगराँत’ को अन्तरबस्तु

माधब अर्याल कान्तिपुर दैनिकको भदौ १७ गते डा. प्रकाशचन्द्र लोहनीको पृष्ठ ६ को मुख्य लेख ‘टिकापुरपछिको चुनौति’ मा सहमत हुन सकिने आधार धेरै छन् ।...

मगराँतको राजधानी पाल्पामा मगराँत स्वायत्त प्रदेशको बोर्ड राखियो – भिडियो सहित

{youtube}https://youtu.be/OCFBMK7tzFo{/youtube} पाल्पा, भाद्र २९ - मगराँत प्रदेशको राजधानी पाल्पाको मुलद्वारमा भाद्र २८ गते मगराँत स्वायत्त प्रदेशको बोर्ड आन्दोलनरत मगरहरूले राखेका छन । मगरहाङ् परिषद रूपन्देहि जिल्ला...

माटेपानीका मगरले चेलीबेटीलाई तिज खुवाए

पोखरा, २८ भदौ - नेपाल मगर संघ माटेपानी एकाइ समितिको आयोजनामा समाजका चेलीबेटीलाई दर खुवाएका छन । वर्षदिनको तीजको अवसरमा एक दिन सम्पूर्ण महिला दिदीबहिनीहरुलाई...