मगराँत बहशमा बशन्त घर्तीमगर-(अडियोमा सुन्नुहोस)

Read Time:1 Minute, 20 Second

magarat bahas.mp3

(पाल्पा दरबारको मूलढोकामा मगराँत स्वायत्त प्रदेशको बोर्ड राख्दै मगर यूबाहरू)

  नेपाल मगर संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बसन्त घर्ती मगरले मगरहरुको धैर्यता र शान्तीपुर्ण आन्दोलनलाई राज्यले बेवास्ता गरेको आरोप लगाउनुभएको छ ।

मगरहरुको शालीनता र धैर्यतालाई कम नआक्न सरकारलाई चेतावनी दिदै मगरातको आन्दोलन टिकापुर भन्दा खतरनाक हुने उहाको चेतावनी छ ।

(बरिष्ठ उपाध्यक्ष बसन्त घर्ती मगर र  राज्यसत्ताका सहकर्मी देब पचभैया)

राज्यसत्ता डटकम(www.rajyasatta.com)को लागी पाल्पाका सहकर्मी देब पचभैया संगको बिशेष कुराकानीमा उपाध्यक्ष घर्तीले मगरी पहिचान र मगरको अधिकारको लागी मगरात स्वायत्त प्रदेश प्राप्ती नभए सम्म आन्दोलन जारी रहने बताउनु भएको छ । 

प्रस्तुत छ, मगर संघका बरिष्ठ उपाध्यक्ष बसन्त घर्ती संग राज्यसत्ताका देब पचभैयाले गर्नुभएको यो कुराकानी ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %