अमेरिकी उपराष्ट्रपति पेन्सद्धारा हिंसाको कडा निन्दा !
राज्यसत्ताकाठमाण्डौ,पुष २३ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले हिंसाको कहिल्यै जित नहुने भन्दै वासिङ्टनमा भएको प्रदर्शनको कडा निन्दा गरेका छन् । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले...
