प्रथम सहिद लखन थापाको १४४ औ स्मृति दिवस मनाइदै

पाल्पा, फागनु २बिभिन्न कार्यक्रमको आयोजना गरी प्रथम सहिद लखन थापा मगरको १४४ औ स्मृति दिवस आईतवार देशै भर मनाइदै छ । लखन थापा मगर स्मृति...

वीरलखनथापा ः प्रथमविद्रोह र सहादत

त्रिलोक सिंह थापा मगरपृष्ठभूमिःवि.सं. १९३३ फागुन २ गते (सन १८७६ इं.सं.)माअत्यन्तनिर्ममता, निर्यदता, यातना र कोर्रा हानेर कप्तानलखनथापाको हत्यागरिएको थियो । पक्राउपरेकाउनका सहयोगी साथीहरूलाई गोलीहानेर तथाजयसिङ्गचुमीलाई...

ठिमुरे बौद्धविहार र तानसेनको निशानघरलाई यूके बाट आर्थिक सहयोग

पाल्पा, माघ ३० पाल्पाको रिब्दीकोट ६ घोर्लीखरकमा निर्माणाधिन रिब्डीकोट बौद्ध बिहार र तानसेनमा निर्माणाधिन निसान घरका लागि पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग)ले आर्थिक सहयोग...
मृत्युदण्ड या फासी दिनुपर्छ !

मृत्युदण्ड या फासी दिनुपर्छ !

चिम्खोले काइला (बेलायत) काठमाण्डौ , माघ २३ । नेपालको राजनीति उत्सर्गमा पुगेर धरातलमा छताछुल्ल भएको छ । कुन राजनीतिक पार्टी तथा नेतालाई साथ र सहयोग...

प्रचण्ड–माधव समूहको नेपाल बन्दले जनजीवन प्रभावित

काठमाण्डौं, माघ २२ नेकपाको प्रचण्ड–माधव समूहले आज आयोजना गरेको नेपाल बन्दले देशभरको जनजिवन प्रभावित भएको छ । संवैधानिक निकायमा सरकारले गरेका नियुक्तिको विरोधमा नेकपाले देशब्यापी...
प्रथम सहिद लखन थापा मगर !

प्रथम सहिद लखन थापा मगर !

–उमेश राना “गोर्खाली”काठमाण्डौ , माघ १६ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको लागि प्राण उत्सर्ग गर्ने सपुतहरू कमै हुन्छन् । त्यसैले त्याग र वलिदानको मार्गमा...
“फूलको मुस्कानभित्र, उज्यालो जून”

“फूलको मुस्कानभित्र, उज्यालो जून”

श्रवण मुकारुङ काठमाण्डौ ,माघ ८ ।नेपालमा कोरोना भाइरसका कारण लकडाउन सुरू हुनुभन्दा एक दिनअगाडि भावेश भुमरीजीमार्फत दुई शब्द लेख्न गीतकार घन बहादुर थापा मगरज्यूको गीतसङ्ग्रह...
नेकपा र काङ्ग्रेस पार्टी परित्याग गरि जनमुक्ति पार्टीमा प्रवेश !

नेकपा र काङ्ग्रेस पार्टी परित्याग गरि जनमुक्ति पार्टीमा प्रवेश !

पूर्ण बहादुर राना मगर तनहुँ माघ ७ ।बन्दिपुर गाउँपालिका वडा नं. ३ रामकोट(माराम.रमाईलोंकोट) तनहुँमा राष्ट्रिय जनमुक्ति पार्टी ३ नं. वडा कार्य समितिका अध्यक्ष लिल बहादुर...
जनमुक्ति पार्टीको बिचार प्रचारात्मक चरण पूरा गरि संस्थागत मार्गमा !

जनमुक्ति पार्टीको बिचार प्रचारात्मक चरण पूरा गरि संस्थागत मार्गमा !

पूर्ण बहादुर रानापाेखरा, माघ ७ - कास्की राष्ट्रिय जनमुक्ति पार्टीको ३०औं पार्टी स्थापना दिवस तमुवान-मगरात (गण्डकी) प्रदेश समितिकाे आयोजना र जिल्ला समिति कास्कीको व्यवस्थापनमा प्रदेश...