सरकारको आदेशकाठमाण्डौं, फागुन २०सरकार र नेत्र विक्रम चन्द समूह विप्लवबीच तीन बुँदे सहमति भएको छ । आज बालुवाटारमा भएको वार्ताका क्रममा तीन बुँदे सहमति भएको...
काठमाण्डौं, फागनु २० पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तले नेकपाको आधिकारिकता विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ,...
काठमाण्डौं, फागुन २० सरकारले नेत्रविक्रम चन्दको पार्टी नेकपामाथि लगाएको प्रतिबन्ध आजबाट हटाउने भएको छ । बुधबारको बैठकमा आजैदेखि विप्लव नेकपामाथि लगाइएको प्रतिबन्ध पनि हटाउने विषयमा...
काठमाण्डौं, फागनु १९सरकार र नेत्र विक्रम चन्द “विप्लव” समूहबीच बिहिबार बिहान भएको पहिलो चरणको औपचारिक वार्ता सराकात्मक रुपमा सम्पन्न भएको छ । वार्तामा सरकारका तर्फबाट...
काठमाण्डौं, फागनु १८सरकार नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले वार्ताका लागि समिति बनाएका छन् । सरकारले गृहमन्त्री रामबहादुर थापा बादल संयोजक रहेको वार्ता टोली निर्माण गरेको...
(एक मुक्तक)त्रिलोक सिंह थापा मगर आजकादिन मगर जनजातीको दिनहो।१५ गते मगर दिवस मगरातको दिनहो।आजकै दिन मगरहरूले प्रितीगाँसेकाथिए।आ–आपस्तमामायासाटेकाथिए ।हाते मालो गरेर बन्धनबाँधेकाथिए ।आजको दिन मगरहरूको एकताको...
(एक विश्लेषण)त्रिलोक सिंह थापा मगरऐतिहासिक पृष्ठभूमिसदियौ देखि राज्यबाट उत्पिडित, थिचोमिचो तथाविभेदमा परेकाभूमिपुत्र, मूलवासी मगर जनजातिकाकेहि सचेत मगरहरूद्वारा काठमाण्डौमावि.सं. २०१२ बैशाख २६ गते “केन्द्रिय मगर समाज...