नेकपा र काङ्ग्रेस पार्टी परित्याग गरि जनमुक्ति पार्टीमा प्रवेश !

पूर्ण बहादुर राना मगर

तनहुँ माघ ७ ।
बन्दिपुर गाउँपालिका वडा नं. ३ रामकोट(माराम.रमाईलोंकोट) तनहुँमा राष्ट्रिय जनमुक्ति पार्टी ३ नं. वडा कार्य समितिका अध्यक्ष लिल बहादुर थापाको अध्यक्षता र संघीय परिषद उपाध्यक्ष हस्त बहादुर थापा र विशिष्ट अतिथिद्वय तमुवान-मगरात (गण्डकी) प्रदेश समितिका अध्यक्ष मन्धरि आले र नेपाल विद्यार्थी मोर्चाका अध्यक्ष पूर्ण बहादुर रानाको उपस्थितिमा प्रशिक्षण तथा नेकपा, काङ्ग्रेस परित्याग गरि जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %