नेपाली कहलाइन पर्वते हिन्दु बन्नुपर्ने ?

  सांस्कृतिक डोमिनेशनमािथ सम्पादक तथा आदिवासी नेता भूपेन्द्र चेम्जोगंको दुखेसो  हिन्दू  नेपाली नारीहरुको चाड तीज सकिएकोछ । हिन्दु चाड दशै र तिहारको मुखमा छौं हामी । ...
प्रभुत्ववादी सत्ता बचाउने समाबेशी अस्त्र (प्रसंगवश)

प्रभुत्ववादी सत्ता बचाउने समाबेशी अस्त्र (प्रसंगवश)

लोकसेवा आयोगमा महिलाको उतिर्ण संख्यामा वृद्धि  सकारात्मक देखिएतापनि विविधतालाई अझै स्विकार्न सकेको देखिएन । -   गंगा खासु (more…)

कांग्रेसको आरक्षण : बलिया बांगाकै हाईहाई

कांग्रेसले पहिलोपटक व्यवस्था गरेको आरक्षण कोटाको २२ मध्ये १९ वटामा महत्वपूर्ण पदमा पुगेका पुरानै र स्थापित नेता आएका छन् । -एस् लिम्बू (more…)