शान्ति र संविधानमा चुनौति थपिएको छ : उपेन्द्र यादव

जनकपुरधाम, २१ फागुन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शान्ति, संविधान लेखन र मधेसका मुद्दाका सन्दर्भमा समयतालिकासँगै विश्वसनीय आधार नभएसम्म आफूहरू सरकारमा नजाने बताएका...

श्रद्धाञ्जलि दिन भट्टराई आश्रममा उच्च नेताहरुको भीड

ललितपुर २१ फागुन पूर्वप्रधानमन्त्री एवम् सन्तनेता कृष्णप्रसाद भट्टराईप्रति श्रद्धाञ्जलि अर्पण गर्न आउने विभिन्न दलका नेता, कार्यकर्ता, शुभचिन्तक र सर्वसाधारणको अहिले यहाँस्थित भट्टराई आश्रममा भीड बढेको...

भट्टराईको निधनप्रति राष्ट्रपति डा यादवद्धारा शोक व्यक्त

काठमाडौँ, २१ फागुन राष्ट्रपति डा रामवरण यादवले नेपाली काँग्रेसका संस्थापक एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको देहावसानबाट आफू अत्यन्त मर्माहत भएको बताएकाछन । राष्ट्रपतिको कार्यालयबाट आज जारी...

भट्टराईको निधनमा काँग्रेसले १३ दिन पार्टी झण्डा झुकाउने

काठमाडौँ, २१ फागुन नेपाली काँग्रेसले पार्टीका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनले सिङ्गो देश, नेपाली जनता र पार्टीपङ्क्तिलाई स्तब्ध र शोकमग्न बनाएको भन्दै शोक...

माओवादीद्वारा चार मन्त्रीको नाम सिफारिस

काठमाडौँ, २० फागुन एकीकृत नेकपा (माओवादी) स्थायी समितिको आज यहाँ बसेको बैठकले कृष्णबहादुर महराको नेतृत्वमा चारजनालाई सरकारमा पठाउने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा...

हवाई भाडा वृद्धिविरुद्ध महिलाहरुद्धारा जुम्ला बजार बन्द

जुम्ला, २० फागुन  हवाई भाडा वृद्धिविरुद्ध सातदिन अघिदेखि यहाँ सुरु भएको महिलाको आन्दोलनले आज सम्पूर्ण बजार बन्द गर्नुका साथै नागरिक उड्डयन प्राधिकरणमा ताला लगाएका छन्...

जिल्ला प्रशासन कार्यालय चितवनद्धारा पारस शाहलाई अर्को तारेक

चितवन, १९ फागुन गत मङ्सिर २५ गते राति चितवन राष्ट्रिय निकुञ्जभित्रको होटल टाइगर टप्समा गोली चलाएको अभियोगमा तारेखमा रिहा भएका पूर्वयुवराज पारस शाहलाई आगामी चैत...

महराको नेतृत्वमा एमाओवादी सरकारमा सहभागी हुने, महरा वरिष्ठ उपप्रधानमन्त्री एवम् सूचना तथा सञ्चार मन्त्री

काठमाडौँ, १९ फागुन एकीकृत नेकपा (माओवादी) ले स्थायी समिति सदस्य कृष्णबहादुर महराको नेतृत्वमा वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । सो पार्टीको केन्द्रीय कार्यालय...

कांग्रेस सरकारमा सहभागी भए गृह र रक्षा मन्त्रालय दिन्छौ : प्रदीप ज्ञवाली

बुटवल, १९ फागुन नेकपा (एमाले) केन्द्रीय प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले संविधानसभाको बाँकी तीन महिनामा संविधान लेखन र शान्तिप्रक्रियालाई टुङ्गोमा पु¥याउने काम एमाओवादीको इमान्दारीमा भरपर्ने...

छुट्टाछुट्टै दुर्घटनामा राजधानीमा दुईको ज्यान गयो

काठमाडौँ, १९ फागुन राजधानीमा भएका छुट्टाछुट्टै दुर्घटनामा गएराति दुईजनाको मृत्यु भएको छ ।  ताहाचलमा बा३१प ५४७० नम्बरको मोटरसाइकलको ठक्करबाट सुनसरी घर भई ताहाचाल बस्ने ४०...