नेपालमा निर्माण गरिने संघीयताको स्वरूप जातीय आधारमा हुने कि लोकतान्त्रिक मूल्यमान्यताका आधारमा हुने भन्ने बहस सुरुदेखि नै उठेको हो र यो विवाद दिनपरदिन बढ्दै गइरहेको...
नेपाल साहित्य मन्दिरले नेवारी भाषा शिरोमणी उपाधि रमापतिराज शर्मालाई प्रदान गरिएको छ । भाषाशास्त्री शर्मा नेपालभाषाविद् हुन । उनी चारदशकदेखि भाषा व्याकरणमा सकि्रय छन् ।...
कँचनपुर ९ असार, दलित जनजाति पार्टीले सभामुखले मार्सल लगाएर आफ्ना पार्टीका केन्द्रीय अध्यक्षसहित चार सभासद्लाई निलम्बन गरिएको घटनाको विरोधमा आन्दोलनमा जाने चेतावनी दिएको छ ।...
१८ जुन २०११हंगकंग एकीकृत नेपाली समाज हंगकंग (हिन्स)ले हंगकंगको केनेडी टाउन स्थित काठमाडौँ रेस्टुराँमा एक समारोहको आयोजना गरेर बरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठलाई सम्मान...
मगरको नाममा बनेका चलचित्रमा मगरपन हुनै पर्ने सम्बद्धहरुले बताएका छन् । राज्यसत्ता डटकमले काठमाडौंमा आयोजना गरेको बहसमा सहभागी चलचित्रकर्मीहरुले मगरपनको अपरिहार्यता औंल्याएका हुन । बहसमा...
काठमाडौ, अषाढ ८ सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा कुवेरसिंह राना मगरलाई बढुवा गरेको छ । रविन्द्रप्रताप शाह प्रहरी महानिरीक्षक भएपछि उक्त पद रिक्त थियो । ...
राष्ट्रिय आदिवासी\जनजाति महिला मचले असार ७ गते काठमाडौंमा आदिवासी\जनजाति महिलाहरु राजनीतिक समावेशीकरणको विषयमा काठमाडौंमा एक छलफल आयोजना गरेको छ । आदिवासी महिलाहरुको राजनीतिक सहभागितामा केन्द्रित...
मुलुक राज्यपुर्नसंरचनाको संघारमा रहेको बेला 'पल्लो किरातको किपट व्यवस्था' पुस्तक बजारमा आएको छ । पुर्वी नेपालको किरात र लिम्बुवान आसपासमा रहेको प्राचीन भूमि व्यवस्थाका बारेमा...