सुडालको थाकलमठमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ लावान्वीत

सुडालको थाकलमठमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ लावान्वीत

मन्दिरा अधिकारीभक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालको थाकलमठ स्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरबाट ७३२ जना लावान्वीत भएका छन् ।...
साहित्यकार तिलकप्रकाशको मेरो कथा मेरो व्यथा र कृतिहरूका भूमिका सार्वजनिकपत्रकार दुलाललाइ लेखन वृत्ति प्रदान

साहित्यकार तिलकप्रकाशको मेरो कथा मेरो व्यथा र कृतिहरूका भूमिका सार्वजनिकपत्रकार दुलाललाइ लेखन वृत्ति प्रदान

राजेश दिदिया भक्तपुर । उमेरले नब्बेको हाराहारीमा पुग्नुभएका साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समय देखि लेखनलाई नै जीवन...
बबिना भट्टराई र सरला श्रेष्ठको ‘गुनासो’

बबिना भट्टराई र सरला श्रेष्ठको ‘गुनासो’

गुनासो तिमीसंग केही छैन, तिमी म संग टाढिंदै गयौधेरै रोएँ तिम्रो लागि, तिमी भने किन हाँसेरै गयौ.... टाढिनु, छुट्टिनु वा अलग्गिनु कुनै पनि सम्वन्धको लागि...
फागुन १६ देखि चैत ८ सम्म भिक्षु शिक्षाकाे आधारभुत ज्ञान दिने।

फागुन १६ देखि चैत ८ सम्म भिक्षु शिक्षाकाे आधारभुत ज्ञान दिने।

मानन्धर राजन म्यानमारमा करिब ५ लाख भिक्षुहरु छन् भने थाइल्याण्डका करिब दुइ लाख भिक्षुहरु छन् । जापानमा ३ लाख ५० हजार भिक्षुहरु (पुरोहितहरु समेत गरेर)...
व्यास नगर समितिकाे अध्यक्षमा पु:न तिलाराम आले निर्वाचित।

व्यास नगर समितिकाे अध्यक्षमा पु:न तिलाराम आले निर्वाचित।

पूर्ण बहादुर राना दमाैलि, तनहुँ । फागुन २६, २०८० - राष्ट्रिय जनमुक्ति पार्टी व्यास नगर समिति तनहुँको छैटौं अधिवेशन केन्द्रीय उपाध्यक्ष एवं तमुवान-मगरात(गण्डकी) प्रदेश समितिका...
भगवान बुद्ध विश्वकै शान्तिका अग्रनायक हुन् : गृहमन्त्री श्रेष्ठ

भगवान बुद्ध विश्वकै शान्तिका अग्रनायक हुन् : गृहमन्त्री श्रेष्ठ

हुम बहादुर पचभैया मगरलुम्बिनी , फागुन २० उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भगवान गौतम बुद्ध बिश्वकै शान्तीका अग्रनायक रहेको बताउनुभएको छ । कुराले नभई कर्मले...
लुम्बिनीमा नेपाल थेरावाद विहार संघावास भवन उद्घाटन।

लुम्बिनीमा नेपाल थेरावाद विहार संघावास भवन उद्घाटन।

लुम्बिनी, फागुन १९ नेपाल थेरावाद विहार लुम्बिनी संघावास भवन प्रमुख अतिथि आठौ संघनायक महास्थविर बोदिसेन महाथेरो ज्यूले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । संघावस भवन...

काेशि नामै दोषी !

काेशि नामै दोषी !काेशि भयाे दोषी !एकल नश्ललाई पाेषिकाेशि विराेध गर्नेकाङ्ग्रेस, एमाले बेसितर चुनवामा हुन्छन्झाेलेहरू दासिअब मेट्नुपर्छ काेशिसुक्न नपाउँदै मसि । काेशि भित्र छैनपहिचानकाे दसिकाेशि...

फागुन १७,पहिचानको लागि खत्रैखत्रा!

फागुन सत्रपहिचानको लागि खत्रैखत्राजाग्नुपर्छ यत्रतत्रपहिचान मेटिनेछ नत्रमेट्नुपर्छ काेशि गाेत्रपहिचान नहुनलाई अलपत्रकाेशि ढाक्न चाहिएको छकिरातकाे पत्रैपत्रकाेशि छाेप्न चाहिएको छलिम्बुवान र खम्बुवानकाे अलकत्रानश्लवादिले देखाछन्काेशि राखि जात्राढल्छन् ढल्छन्...
ठिमुरेमा मगर दिवस मनाइँयो,मगर साँस्कृतिक नाँच गाँन र खानाका परिकार संगै ।

ठिमुरेमा मगर दिवस मनाइँयो,मगर साँस्कृतिक नाँच गाँन र खानाका परिकार संगै ।

किरण रायमाझीपाल्पा, फागुन १६ मगर साँस्कृतिक नाँच गान र खाँनाका परिकार संगै पाल्पाको ठिमुरेमा मगर दिवस मनाइएको छ । रिब्दीकोट गाउँपालिका ६ वाङसुरुङमा ४२ औं...