काेशि नामै दोषी !

काेशि नामै दोषी !
काेशि भयाे दोषी !
एकल नश्ललाई पाेषि
काेशि विराेध गर्ने
काङ्ग्रेस, एमाले बेसि
तर चुनवामा हुन्छन्
झाेलेहरू दासि
अब मेट्नुपर्छ काेशि
सुक्न नपाउँदै मसि ।

काेशि भित्र छैन
पहिचानकाे दसि
काेशि नाम राख्नेलाई
घाँटीमा लाई रसि
पार्नुपर्छ खसी ।।

हुन्न हुन्न
काेशि नाममा बसि
जगाउँ जनतालाई
घरगाउँ पसि
अघि बढ्नुपर्छ
बिराेधकाे राँकाे झाेसि
ध्वस्त पार्नुपर्छ
राज्यसत्ता खाेसि ।।।

-पूर्ण बहादुर राना मेल्क्हाट माम्हिन्चाे

3 0
Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %