प्रधानमन्त्रीमा १८ पटक हारेको रिस संविधानसभामा

भालुको रिस खनियामाथि भन्ने प्रचलित उखानलाई काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले राम्रोसित आत्मसात गरेका छन् । एक हप्ता पहिले प्रधानमन्त्री चुनावमा अठारौं पटक हारेको...

प्रसंग लखन थापाको, कथा-व्यथा जनजातिको

आदिवासीजनजातिहरुको हैसियत के रहेछ भन्ने कुरा राजधानीबाट प्रकाशित एक दैनिकमा प्रेषित पाठक प्रतिकि्रयामाथिको सम्पादकीय टीमको सेन्सर हेरे पुग्छ । विपि सिँह नामक व्यक्ति (त्यो मान्छे...
सभासद-सभासदवीच भेदभाव गर्ने सभामुख

सभासद-सभासदवीच भेदभाव गर्ने सभामुख

समावेशी र समानुपातिक सहभागीता आजको आवश्यकता बनीसकेको अवस्थामा पनि त्यसप्रति कुनै चासो नराख्ने संम्बन्धित सबैलाई ध्यानाकर्षित गराउने उद्देश्यले मुद्दा उठान गर्नेहरुलाई सात-सात दिन तर नेपाली...

जातीय अधिकारबारे एनकार्डको अन्तरकि्रया

जातीय भेदभाव विरुद्ध राष्ट्रिय माच एनकार्डले बहिष्करणमा पारिएका समुदायका मुद्दाको पृष्ठभूमिमा संविधान निर्माण प्रकि्रया विषयक अन्तर्त्रिुया कार्यक्रम सम्पन्न गरेको छ । राजधानीमा भदौ १५ गते...

थरुहट प्रदेश माग्दै २४ जिल्ला बन्द

  तीन हप्ता पहिला गठन भएको थरुहट तराई पार्टी नेपालले चितवन उपत्यका र नवलपुर खण्डलाई थरुहट स्वायत्त प्रदेशमा गाभिनुपर्नेलगायतका माग राखेर दुई दिने बन्द गरेका...

संविधानसभामा अर्को दल थपियो

संघीय शासन र समावेशी नीति मार्फत मधेशी जनताका मूक्तिका लागि स्व गजेन्द्र नारायण सिँहले स्थापना गरेको नेपाल सदभावना पार्टी फेरी विभाजित भएको छ । सभासद...

घाँटीको विरामीको पाठेघर निकाल्नेहरुको उल्टै फुर्ति

घाँटीको थाइराइडको शल्यकि्रया गर्न अस्पताल पुगेका विरामी पाठेघर निकालेर फ्याँक्ने चिकित्सकहरु अर्को फुर्ति देखाएका छन् । घाँटीको शल्यकि्रयाका लागि अस्पताल भर्ना भएकी बुटवल निवासी छमकुमारी...