पश्चिम नेपाल कब्जा गर्न कोहलपुरमा जनमुक्तिको कार्यालय

राष्ट्रिय जनमुक्ति पार्टीले मध्य पश्चिमाचल र सुदुर पश्चिमाचल विकास क्षेत्रका सबै  जिल्लादेखि गाविससम्म संगठन विस्तार गर्ने उद्देश्यले बाँकेको कोहलपुरमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।...

संघीयताको अस्त्रले भुकम्पबाट पनि जोगाउँछ ?

काठमाडौंकै रैथानेहरुका लागि पनि संघीयताले दिने फाइदा के हो भने कम जनसंख्या भएपछि भागदौडमा मारिने संम्भावना न्यून हुन्छ । घाइतेहरु कम भएपछि उद्दारको सम्भावना बढी...

महाभूकम्पको त्रासदी

भोलि नै या अर्को पाँच वर्षमा कुनै न कुनै दिन काठमाडौं हिरोसिमा जस्तै ध्वस्त हुनसक्छ, अणुबमको विष्फोटले हैन आठ रिख्टर भन्दा बढी शक्तिशाली महाभूकम्पले। कुन्द...

भुकम्पले १० जनाको मृत्यु (नेपालमा पाँचको मृत्यु)

भुकम्पको कारण १० जनाको मृत्यु भएको छ । २०६८ असोज १ गते साँझ ६ बजेर ३३ मिनेट जाँदा आएको भुकम्पका कारण काठमाडौंमा ३ र धरानमा...

भुकम्पबाट बच्न के गर्ने ?

भूकम्प गएपछि • घरमा भए दौडँदै बाहिर ननिस्कने, माथिबाट खस्ने कौशी, छानाले पुर्न सक्छ। • घरभित्रै टेबल, बिछ्यौना मुनि जस्ता सुरक्षित ठाउँमा लुक्ने अथवा भित्री...

प्रमथ सहिदको विषयमा थप अध्ययन हुने

नेपालका प्रथम सहिद लखन थापा मगरको विषयमा थप अध्ययन हुने भएको छ । प्रमथ सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानको मातहतमा रहने गरी इतिहासकारहरुको समिति...

पहिरोले पनि छोडेन दलित र जनजातिलाई

पूर्वी रोल्पाको मिझिङ-१ सुलिचौर स्थित रुइनिबाङ बजारमा शुक्रबार राित पहिरोले घर पुरिदा सात जनाको मृत्यु भएको छ । पहिरोमा परी १८ घाइते भएका छन ।...

दुर्घटनामा परि घटना स्थलमै मृत्यु

पाल्पामा ट्रक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । तानसेन-रिडी सडकखण्ड अन्र्तगत पाल्पाको देउराली ८ जोर्ते नजीकै...

इभिता ताम्राकार भइन् मिस ग्लोबल व्यूटी क्विन २०११

इएस क्रियसनद्धारा शनिबार राजधानीमा आयोजित  दोस्रो मिस ग्लोबल व्यूटी क्विन २०११ मा  इभिता तामा्राकार दोस्रो मिस ग्लोबल व्यूटी क्विन चुनिएकी छिन्। उनले उपाधि जितेवापत स्कुटरका...
आत्मीय प्रचण्डसँग इतिहासको यो कठघरामा जनतासामु उभिएर भूलका निम्ति क्षमा माग्न चाहन्छु

आत्मीय प्रचण्डसँग इतिहासको यो कठघरामा जनतासामु उभिएर भूलका निम्ति क्षमा माग्न चाहन्छु

जातीय विकास, संस्कारहरूको विकासमा मगर जाति पछि, ब्राह्मण अगाडि छ । किनकि यो ऐतिहासिक तथ्य हो, त्यहाँ अन्तरविरोध छ । ती संस्कारबाट हामी आएका छौँ...