भुकम्पबाट मृत्यु हुनेको संख्या ७१ पुग्यो (नेपालमा १० )

Read Time:1 Minute, 15 Second

असोज १ गते साँझ आएको भुकम्पबाट मृत्य हुनेको संख्या ६८ पुगेको छ । अहिलेसम्म प्राप्त जानकारी अनुसार नेपालमा १० भारत ५४ र तिब्बतमा ४ जनाको मृत्यु भएको हो । पछि मृत्यु हुनेहरुमा संखुवासभा नुम १ का पाँच वर्षीय प्रदीप राई, धरान १८ का ६५ वर्षीय धनबहादुर राउदेन, बारा भगवानपुरका ३४ वर्षीइ जैसीलाल पासवान,  मेचीनगर १० का ६ वर्षीय आयुषा घिमिरे छन् । समाचार एजेन्सीका अनुसार भारतमा अहिलेसम्म ५४ जनाको मृत्यु भएको छ । यसअघि काठमाडौंमा ३ र धरानमा ३ जनाको मृत्यु भईसकेको छ ।

नेपालीको सिमावर्ती चीनमा सात जनाको मृत्यु भएको  समाचार एजे_िन्सहरुले जनाएका छन् । ६.८ रेक्टरस्केलको भुकम्प भारतको सिक्किम क्षेत्रलाई केन्द्र विन्दु बनाएर आएको थियो ।

 

भुकम्पले १० जनाको मृत्यु (नेपालमा पाँचको मृत्यु)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %