संविधानको विवाद मिलाउन विज्ञ समूह बन्ने

संवैधानिक समिति अन्र्तगतको विवाद समाधान उपसमितिले राज्यपुर्नसंरचना निर्वाचन प्रणाली र शासकीय स्वरुपको विषय मिलाउन संविधानसभाबाट एक विज्ञ समुह गठन गर्ने निर्णय गरेको छ । कार्तिक...

तामाङ्ग विद्यार्थीलाई सम्मान गरिने

रामेछाप तामाङ्ग समाजले एसएलसी परिक्षामा उत्कृष्ट अंक ल्याउने तामाङ्ग विद्यार्थीलाई सम्मान गर्ने भएको छ । उनीहरुको सम्मानमा समाजले कार्तिक २६ गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा...

उत्कृष्ट मगर विद्यार्थीलाई कानुङ्ग लंघन हंगकंगद्वारा छात्रवृत्ति प्रदान

हंगकंगकानुङ्ग लंघन हंगकंगले यस वर्षको छात्रवृत्ति कक्षा ११मा अध्ययनरत सिद्धार्थ बनस्थली इिस्न्टच्युट बालाजुका विद्यार्थी प्रतिमा पुलामी मगरलाई प्रदान गरेको छ । भीमफेदी गाविस वार्ड नं...

कार्तिक १८ गते भैरहवामा जनमुक्तिले नागरिकसभा गर्ने

राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देहीको आयोजनामा कार्तिक १८ गते भैरहवामा नागरिक सभा हुने भएको छ । पार्टीको केन्द्रिय समितिद्वारा संचालित भाका अभियान अन्र्तगतसभा गरिन लागिएको हो...

ताम्सालीङ नेपाल राष्ट्रिय दलसँग एकिकरण

ताम्सालीङ-नेपाल राष्ट्रिय दल र तामाङसालीङ स्वायत्त राज्य समितिबीच एकिकरण भएको छ ।  पर्शुराम तामाङ्ग नेतृत्वको दल र पेशल तामाङ्ग अध्यक्ष रहेको समितिवीच कार्तिक १५ गते...

किरण र बादलहरुको ९ बुँदे असहमति (पूर्ण पाठ सहित)

एनेकपा माओवादी उपाध्यक्ष मोहन वैद्य किरण र महासचिव रामबहादुर थापा बादल समूहले शान्ति र संविधानको विषयमा एमाओवादी सहित प्रमुख दलवीच भएको सहमतिको कडा विरोध गरेको...
गौतम बुद्धको मावलीमा उत्खनन् शुरु

गौतम बुद्धको मावलीमा उत्खनन् शुरु

  भगवान गौतम बुद्धको मावली स्थल देवदहमा परिक्षणका लागि उत्खनन कार्य पुनः शुरु भएको छ । देवदहको कन्यामाई क्षेत्रमा शुरु ३ महिनासम्म   उत्खनन् गर्ने लुम्विनी...

‘बाबुरामलाई काम गर्न देऊ’

प्रधानमन्त्री बाबुराम भट्टराईलाई काम गर्ने मौका दिनुपर्ने भन्दै पाल्पामा अभियान थािलएको छ । 'बाबुरामलाई काम गर्न देऊ' लेखिएका टि-सर्ट लगाएर युवाहरुले पार्टी भन्दामाथि उठेर सबैले...

शान्ति र संविधानका लागि ९ बुँदे सहमति

प्रमुख तीन राजनीतिक दलहरुवीच नयाँसंविधान निर्माण र शान्ति प्रकि्रया टुँगो लगाउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा कार्तिक १५ गते एनेकपा माओवादी, नेपाली...

शान्ति र संविधानबारे प्रमुख दलवीच भएको ऐतिहासिक सहमतिको पूर्ण पाठ

  शान्ति प्रक्रिया लगायतका विषयमा राजनीतिक दलहरुको सहमति शान्ति प्रक्रिया र संविधान निर्माणको जिम्मेवारी पूरा गर्न राष्ट्रिय सहमति अपरिहार्य छ । यस सन्दर्भमा  नेपालको शान्ति...