प्रधानमन्त्रीको नयाँ चुनावमा जाने प्रस्ताव । तर सहयोगी दलहरु नै विरोधमा

भर्खर बसेको मन्त्रीपरिषद बैठकले संविधानसभाको अर्काे चुनाव गराउने प्रस्ताव प्रधानमन्त्रीले ल्याएकाछन् । यो आकस्मिक रुपमा आएकोछ । प्रस्तावित प्रस्तावमा ७ मंसीरमा त्यस्तो चुनाव गराउने कुरा...

राजावादीहरुको गोप्य बैठक

आदिवासी र जनजातिहरु मोचा बन्दी गर।ेर संविधान सभा अगाडि जुलुस धर्ना र अनशन गरिरहदा  राप्रपा नेपाल र राजावादी पार्टीहरु भने गोप्य पैठकमा व्यस्त बनेका छन्...

संविधानसभा घेर्नेमा राजावादी देखि गणतन्त्रवादी सम्म

प्रमुख राजनीतिक दलहरु संविधानमा विवादित विषयमा सहमति कायम गरि संविधान जारी गर्ने प्रयास गरिरहदा संविधानसभा भवन बाहिरको बातावरण भने धर्ना, अनशन र विभिन्न राजनीतिक माहोलले...

पहिचान सहितको संविधान आउन नसके हामी विद्रोह गर्दछौ ःराजकुमार लेखी अध्यक्ष, आदिवासी जनजाति महासंघ

नेपाली जनताको ठूलो बलिदानको कारण संविधानसभा बनेको हो । संविधानसभाले संविधान नबनाइकन अर्काे कुनै विकल्प छैन । संविधानसभाले संविधान बनाएन भने संविधानसभा मात्र होइन संविधानसभामा...

९ अर्वको संविधानसभाले संविधान हैन चेतना दियो

अहिलेसम्मको हिसाव अनुसार संविधानसभा निर्वाचन र ६०१ सभासदहरुको तलवमा अहिलेसम्म ९ अर्ब खर्च भएको छ । तर संविधानसभाबाट संविधान नआउने हो भने यसले के अर्थ...

प्रचण्ड रन्थनिदै बाहिरिए । २ विकल्पमाथि छलफल

यो संविधानसभाले संविधान नलेख्ने निश्चित जस्तै भएको सिहदरवारबाट भर्खर बाहिर निस्केका प्रचण्डले बताएकाछन् । उनीसंगै बाहिर निस्केका मधेसी जनअधिकार फोरमका उपेन्द्र यादवले पनि त्यहि कुरा...

‘चार दलका ठूला नेताले संविधानसभा मारे’ – सभासदहरु

आफ्नो जातीय स्वार्थका कारण आफ्ना नेताहरुले संविधानसभाबाट संविधान जारी नगरिकनै मार्न उद्दत रहेको भन्दै सत्तोसराप गरिरहेकाछन् । उनीहरु संविधानसभा परिसरभित्रै यस्तो आरोप लगाईरहेकाछन् ।विभिन्न दलका...

संविधानसभा मार्न थाले भन्दै नेताहरुको देशब्यापी विरोध

संविधान बनाउनु भन्दा सत्ता कसरी प्राप्त गर्ने भन्ने तिगडम लागको नेताहरुले १४ जेठमा संविधान जारी नगरि संविधानसभाको ‘हत्या’ गर्न थालेको भन्दै देशब्यापी रुपमा विरोध शुरु...

तस्बीरमा १४ जेठको रन्को

काँग्रेस एमालेले लगायतका प्रतिगामी दलहरु आदिवासी जनजाति दलित मधेशीलाई अधिकार दिनै हुँदैन भन्ने अडानमा लागेपछि नयाँसंविधान पाउने संभावना घट्दै गएको छ । जेठ १४ गते...

संविधानसभाको बैठक नबसिकनै संविधानसभा भंग !

संविधान जारी गर्न नसकेपछि संविधानसभाको बैठक नबसिकनै संविधानसभा भंग हुने आँशका बढेकोछ । आजको अन्तिम बैठक नै नबसिकन संविधानसभा विघटन हुने चरणमा पुगेपछि सभासदहरु नै...