राजावादीहरुको गोप्य बैठक

आदिवासी र जनजातिहरु मोचा बन्दी गर।ेर संविधान सभा अगाडि जुलुस धर्ना र अनशन गरिरहदा  राप्रपा नेपाल र राजावादी पार्टीहरु भने गोप्य पैठकमा व्यस्त बनेका छन् । संविधान जारी हुने नहुने बारे अन्यौलmता कायम रहेका बेला रप्रपा र राजावादीहरु संविधान नआए देखि आफ्नो भुमिका के हुने र कसरी रणनीति तय गर्ने भन्ने विषयमा बैठक जारी राखेका छन् । राप्रपा निकट एक सभासदे प्रतिभा राणाले राज्यसत्ता डटकमलाई बताए अनुसार पार्टीले संविधान कस्तो आउने र नआए कस्तो रणनीति तय गर्ने भन्ने विषयमा राप्रपा लगायत राजावादीहरुको संयुक्र बैठक अहिले बसिरहेको बताइन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %