प्रचण्ड रन्थनिदै बाहिरिए । २ विकल्पमाथि छलफल

यो संविधानसभाले संविधान नलेख्ने निश्चित जस्तै भएको सिहदरवारबाट भर्खर बाहिर निस्केका प्रचण्डले बताएकाछन् । उनीसंगै बाहिर निस्केका मधेसी जनअधिकार फोरमका उपेन्द्र यादवले पनि त्यहि कुरा दोहोर्याए ।
भित्र बैठकमा २ विकल्प मात्र बाँकी रहेको र त्यसैमा छलफ भैरहेको प्रचण्डले बताए ।  दुई मध्ये पहिलो, संकटकाल लगाएर संविधानसभाको म्याद ६ महिना थप्ने र दोश्रो, नयाँ चुनाव गराएर जाने ।  शुरुमा ३ विकल्पमा छलफल गरिएकोथियो । जसमा संविधानसभालाई नै ब्यवस्थापिका संसदमा बदलेर संविधान जारी गर्ने तेश्रो विकल्प थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %