ज्ञानेन्द्रको स्वागतका लागि संयोजक बनेका गणेशबहादुर गुरुङलाई सच्चिन सुझाव

हुम तमु, पोखरा, २८ भदौतमुवान युथ भोलिन्टियर्स कास्कीले शिक्षाविद गणेशबहादुर गुरुङलाई पुर्वराजा ज्ञानेन्द्र शाहको धार्मिक भ्रमणको स्वागत समितिको संयोजकको जिम्मेवारी बहन नगर्न आग्रह गरेको छ...

समायोजनमा जाने लडाकूको संख्या घट्यो

माओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गर्ने क्रममा समायोजन रोज्ने लडाकूको संख्या क्रमिक रुपमा घटिरहेको छ ।सेना समायोजनको क्रममा सेनामा माओवादी लडाकूहरु जान नचाहेर स्वइच्छिक अवकाश...
बौद्ध धर्म संरक्षण सरोकार समन्वय नेपालको अध्यक्षमा शेर्पा

बौद्ध धर्म संरक्षण सरोकार समन्वय नेपालको अध्यक्षमा शेर्पा

सेप्टेम्बर १४, बौद्ध धर्म संरक्षण सरोकार समन्वय नेपालको अध्यक्षमा समाजसेवी लाक्पा ठिन्ले शेर्पा चयन हुनु भएको छ। साँस्थाको प्रथम बार्षिक साधारण सभा संगै भएको सभाको...

जातीय आधारमा काम गर्दछ भन्ने म माथि लगाएको आरोप मात्र हो : कुवेर सिंह राना नवनियुक्त प्रहरी महानिरीक्षक

प्रहरी प्रमुख भए पछि तपाईका प्राथमिकता के– के  हुने छन् ? पारर्दर्शी जनमुखी जवाफदेही पूर्ण प्रहरी सेवा, सूचनामा आधारित प्रविधियुक्त कार्य अनुसन्धान अनि नियन्त्रण ।...

बेपत्ता सम्बन्धी आयोग र सत्य निरुपण तथा मेलमीलाप आयोग एउटेई हुन नसक्ने

दीपा आले, नेपालगन्ज, भाद्र २८ गतेबेपत्ता सम्बन्धी आयोग र सत्य निरुपण तथा मेलमीलाप आयोग एउटेई हुन नसक्ने सरोकारवालाहरुले बताएका छन् ।सरकारले प्रस्ताव गरेको बेपत्ता ब्यक्तिको...

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदबाट पारित प्रश्ताव १३२५ र १८२० र नेपाल सरकार

दीपा आले, नेपालगन्ज, भाद्र २८ गते, संयुक्त राष्ट्संघ सुरक्षा परिषदबाट पारित प्रश्ताव १३२५ र १८२० लाई मध्ये नजर गर्दै नेपाल सरकारले डेढ वर्ष अघि निर्माण...

फिप्ना अमेरिकाले “पहिचान सहितको संघियताको बारेमा अन्तरक्रिया गर्ने

आदरणनिय सम्पुर्ण संघ संस्थाका प्रतिनिधीहरु, बुद्दिजिवी, पत्रकारहरु र  नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरु  अभिवादन एव हार्दिक निमन्त्रणा ! यही मिति सेप्टेम्बेर १५, २०१२ शनिबार थकाली किचेन ज्याक्सन हाईटमा ""पहिचान सहितको संघियता आवश्यकता या  बाध्यताबुद्धि जिवीहरुको    एक दृष्टि"  बिषयक अन्तरक्रिया हुन गैरहेको हुँदा उपस्थितिको लागी तपाईहरु सबैमा  फिप्ना अनुरोध गर्दछ । कार्यक्रमको मूल उदेश्य अनुरुप  डाक्टरज्यूहरुबाट पहिचान किन  र यसको महत्वको बारेमा प्रष्ट पर्दै आफ्नो धारणा राख्नु हुनेछ भने उहाँहरुलाई खुल्ला प्रश्न  पनि राख्न खुल्ला गरिने छ । वक्ताहरु:   १. डा. ओम गुरुङ               २. डा. मुक्ता सिंह तामांग               ३. डा. डम्बर चेम्जोंग लिम्बु   समय: दिनको ३ बजे देखि ७ बजे सम्म; सेप्टेम्बेर १५, २०१२ शनिबार ...

कुवेर सिंह राना प्रहरी महानिरीक्षकमा बढुवा

२८ भदौ, काठमाडौं, नेपाल प्रहरीको सर्बोच्च पद महानिरीक्षकमा कुवेर सिंह राना बढुवा भएका छन् । महानिरीक्ष पदमा तीन एआइजी नबराज ढकाल, भीष्म प्रसाई र कुवेर सिंह...

आदिवासीले आफ्नो शत्रु खोज्नु भन्दा वास्तविक कुरो बुझ्नु राम्रो हो

एम बि थापा दर्लामी मगर, ६ सेप्टेम्वर २०१२ गतेका दिन फेशवुक मार्फत पाएको लेख आफ्नो शत्रुको खोजि आफै भित्र गर्दा आदिवासी समुदायको भलो हुनेछ ।...

प्रधानमन्त्री भट्टरार्इले राजिनामा दिएपछि मात्र मुलुक राष्ट्रिय सहमतिको दिशामा अघि बढ्ने —उपाध्यक्ष गौतम

नेपालगन्ज भाद्र २८ गते नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री डा. बाबुराम भट्टरार्इले राजिनामा दिएपछि मात्र मुलुक राष्ट्रिय सहमतिको दिशामा अघि बढ्ने बताउनु भएको छ...