लुम्बिनी कपिल्बस्तु प्रबर्धन विश्वा अभियान चौथो बर्षमा प्रबेश

अस्ट्रेलिया, लुम्बिनी कपिल्बस्तु प्रबर्धन विश्वा अभियान चौथो बर्षमा प्रबेश गरेको सुखद अवसरमा आगामी १ दिसेम्बेर २०१२ शनिबारको दिन बुद्ध जन्म स्थल  नेपाल को लुम्बिनी कपिल्बस्तु  बिकास  र् सम्रक्षण...

विद्यालय छाडेका म्याग्दीको दग्नामका विद्यार्थी फेरी विद्यालयमा फर्किए

मंशिर १४ म्याग्दी, मावि तहको कक्षा सञ्चालनका लागि अभिभावकले विद्यालयलाई चन्दा तिर्नुपर्ने प्रस्तावपछि विद्यालय छाडेका म्याग्दीको दग्नामका विद्यार्थी फेरी विद्यालयमा फर्किएका छन् । स्थानीय जनता...
राष्ट्र सपुतलाई सम्मान गरौं

राष्ट्र सपुतलाई सम्मान गरौं

दीपा आले, नेपालगन्ज, आज हामीलाई गर्व लागि रहेको छ फेरी यो धर्तिमा अर्को राष्ट्र सपुतको जन्म भएको छ । जसको विवेकले यो समाजमा बसोबास गर्ने...

मध्य तथा सुदूरपश्चिमका स्थानिय प्रशासकहरुको क्षेत्रीय सुरक्षा सम्मेलन नेपालगञ्जमा

दीपा आले, नेपालगञ्ज, १४ मंसिर, गृह मन्त्रालयका सचिव नबीन घिमिरेले नागरिकमा सुरक्षा तथा सुशासनको अनुभुति गराउने सबैभन्दा ठूलो जिम्मेवारी बोकेको सुरक्षा तथा प्रशासनिक निकाय आफ्नो...

राष्ट्रपतिद्धरा छलफलका लागि प्रमुख दलहरुलाई बोलावट

काठमाण्डौ, मंशिर १४ सहमतिको सरकारका लागि प्रधानमन्त्रीको सिफारिस गर्न राष्ट्रपति डाक्टर रामबरण यादवले दिएको समयसीमा आज सकिदैछ । एक हप्ताका लागि दिएका समय दलहरुले कुनै...

पाल्पाको रेडियो पश्चिमाञ्चलमा ताला लगाइयो

पाल्पाको रेडियो पश्चिमाञ्चलमा ताला लगाइयो एफ,एम रेडियो लाई प्रहरीको सुरक्षा देब पचभैया पाल्पा, मंशिर १४ पाल्पाको रेडियो पश्चिमाञ्चलको प्रसारण सेवा हिजोदेखि बन्द भएको छ ।एकीकृत...

एच आई भि संक्रमित र सरोकारवालाहरु वीच सहभोज कार्यक्रम

गोविन्द घर्ति देवदह मंसीर १४ । विश्व एड्स दिवसको अवसरमा गाउँ एड्स समन्वय समिति देवदहले एच आई भि संक्रमित र सरोकारवालाहरु वीच सहभोज कार्यक्रम सम्पन्न...

निजामति कर्मचारी महिलामा पहिलो पटक भष्ट्राचारी ठहर

पूर्व सह सचिव सवित्री राज भण्डारीलाई विशेष अदालतले भष्ट्राचारी ठहर गदै एक बर्ष कदै र करीब साढे दुई करोड वरावरको जरिमाना साथै पौने तीन करोड...

राजेश पायल राई नमस्ते यूरोप सांगीतिक यात्रामा

केजिन राईब्रसेल्स बेल्जियम , २८  नोभेम्बर, नेपाली सांगीतिक आकाशका उत्कृष्ट धरोहर राजेश पायल राई साथमा नेपाली साकिराको नामले चर्चित गायिका ईन्दिरा जोशीका साथ नमस्ते इन्टरट्रेनमेंट...

संस्कृति भेस-भूषा जोगाउनलाई गरौँ प्रतिबद्धता

हामी मगरहरुले गर्व गर्नसक्नुपर्छ आफ्नो धर्म र जातिको,  अभिभारा हाम्रै हो जगेर्ना गर्ने मौलिक कला र संस्कृतिको | पूर्व-पश्चिम, उत्तर-दक्षिण मगर त हामी एउटै हौँ,  मतभेद हटाई एकताबद्ध भई एक अर्कालाई साथ दियौ | जहाँको धर्तीमा हामी रहे पनि आखिर मगर हौँ भन्ने बुझ्नुपर्छ | परदेशमा छौं हामी आज एकबद्ध भई काँधमा काँध दिनु पर्छ | एकतामा बल हुन्छ सधैं एकताबद्ध बनौँ, आफ्नो मौलिक भाषा भेस-भूषाको संरक्षण गरौँ|  माघे संक्रान्ति मनाई संस्कृतिको सम्वर्धन गरौँ | कु- संस्कार, कुरीतिलाई फालेर आफ्नो संस्कृति जोगायौँ | कस्तो हुन्छ हाम्रो रहन सहन ? के हो हाम्रो कर्तब्य भनि,  हाम्रा सन्ततिलाई हस्तान्तरण गर्दै जानुपर्छ, हाम्रो संस्कृति विविधतामा एकता इमान्दारी मगरको विशेषता !  सभ्यताको परिसूचक हो हाम्रो शिष्टता ! हाम्रो संस्कृति भेस-भूषा जोगाउनलाई गरौँ प्रतिबद्धता | अरुको धर्म भेस-भूषालाई घृणा गर्नु कदापी होइन यसको अर्थ | हाम्रो अस्तित्व हाम्रो पहिचान धाराशायी हुनबाट बचायौँ, आपसी सदभाव र समन्वयको वातावरण कायम गरौँ | अहंकार फाली सबै जना हामी हाते मालो गरौँ | मितव्ययिता अपनाई बौद्धिक सभ्यताको अनुसरण गरौँ  |  नानु  राना मगर, Swindon, UK