वाहुन क्षेत्रीहरु १२ औं शताब्दीमा नेपाल आएका हुन् भन्ने प्रमाण कुन माइकालालसँग छ ?
जनजातिहरुका अगुवा बुद्धिजीवीहरुले आफूहरु मात्र 'आदिवासी' भएको अनि क्षत्री बाहुनहरु चाहिँ '१२ औं शताब्दीमा भारतमा मुस्लिम अत्याचारबाट बच्न नेपाल प्रवेश गरी आफ्ना राज्यहरु खाई जनजातिहरुलाई...
