प्रधानमन्त्री र मन्त्री पाल्पाकै भएपछि जिल्ला बासी हर्षित

देब पचभैया पाल्पा, चैत्र १   अन्तरिम चुनाबी सरकारको प्रमुख र मन्त्री पाल्पाकै भएपछि पाल्पाबासी निकै सुशि भएका छन् । पाल्पाको पोखराथोकमा जन्मिनुभएका प्रधान न्यायाधिस...

लण्डनको नर्थलमा १०३ औं अन्तररास्ट्रिय नारी दिवस सम्पन्न

कमला थापा मगर,संयुक्त राज्य बेलायत लण्डन नर्थल ९ मार्च, नेपाल आदिवासी जनजाति महिला महासंघको बिशेष आयोजनामा भब्य रुपमा सम्पन्न गरेको छ । बेलायतमा भएका बिभिन्न संघ...

४ जना दृष्ट्रिबिहिन संगै पाल्पामा ६ हजार ४ सय ५३ बिधार्थी एस,एल,सि मा सहभागी

देब पचभैया,पाल्पा चैत्र १ आज बाट सुरु एसएलसी परिक्षामा पाल्पाबाट ४ जना दृष्टी विहीन संगै ६ हजार ४ सय ५३ जना परिक्षार्थीहरु सहभागि भएका छन्...

जीप दुर्घटनामा दुईको मृत्यु,दश घाईते

देब पचभैया पाल्पा चैत्र १,गुल्मी सदरमुकाम तम्घासवाट नेटा दर्लिङ्गतर्फ जाँदै गरेको जीप गएराति दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १० जना घाईते...

नारी प्रतिको मेरो नजर

बिजय हितान      गत शनिबार दिउँसभरी १०३औँ विश्व नारी दिवस मनाएर लन्डनबाट राती घर फर्कें । आफैले हाँकेको कारमा ८० माइल प्रतिघन्टाको बेगले हाइवेलाई  छिचोल्दैजाँदा...

न्यु योर्क मा १०२ औ अन्तरास्ट्रिय नारी दिवस सम्पन्न

इन्दिरा चोंग्बांग "महिला सशक्तिकरण र आजका महिला" नाराका साथ विभिन्न प्रस्तुति दिएर न्यु योर्कमा १०२ औ अन्तरास्ट्रिय नारी दिवस सम्पन्न भयो । उक्त कार्यक्रमको आयोजना नेपाल...

न्यायको लौरो टेकेर फासीबाद आउने खतरा छ : माओबादी सचिब बिप्लब

देब पचभैया पाल्पा,फागुन २४ नेकपा माओबादीका सचिब नेत्र बिक्रम चन्द (बिप्लब) ले न्यायको लौरी टेकेर नेपालमा फासीबाद आउने खतरा भएको बताउनुभएको छ । क्रान्तीकारी पत्रकार महासंघ...

नेपालीको पक्षमा जापानिज अदालत

काठमाण्डौ, फागुन ३०,एक नेपालीको हत्या गर्ने जापानी नागरीकलाई त्यहाँको अदालतले १९ वर्ष जेल सजायको फैसला गरेको छ । साथै हत्याका सहयोगी एक महिलालाई समेत ९...

मलेसियामा ५५ नेपाली बन्धक

काठमाण्डौ,फागुन ३० दुई महिनाअघि वैदेशिक रोजगारीका लागि प्रतिव्यक्ति एक लाख ७५ हजार बुझाएर मलेसिया पुगेका ५५ नेपालीलाई सहमतिअनुसारको काम मागेपछि कम्पनीले बन्धक बनाएर राखेको छ...

प्रचण्ड र चिनियाँ राजदूत भेटवार्ता

काठमाण्डौ, फागुन १० नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत उ चुन्ताईले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । नेपालका लागि राजदुत नियुक्त भएपछि...