बक्सिङका राष्ट्रिय खेलाडी ईन्द्र बहादुर मगरको गृह जिल्ला तनहुमा अन्त्येष्टी गरियो
देब पचभैया काठमाण्डौ, श्रावण १४ - बिहिबार बेलुकी निधन हुनुभएका बक्सिङका राष्ट्रिय खेलाडि इन्द्र बहादुर मगरको गृह जिल्ला तनहुमा मगर सस्कृति अनुसार अन्त्येष्टी गरिएको छ...
