सालको पात हजुर टुप्पैमा फुरुक्क कार्की भन्दा तरुनी हुरुक्क : चेतन कार्की( हेर्नुहोस् भिडियो)

राज्यसत्ता,

काठमाण्डौं,साउन १२- गते सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा वरिष्ठ गायक अरुण थापाको १७ औं स्मृति दिवस सम्पन्न भएको थियो । नेपाल सरकारबाट गरीएको यो पहिलो कार्यक्रममा नेपालमा नाम चलेका  मुर्धन्य कलाकारहरुको जमघट भएको थियो ।

“अधेरी खोला गुहेनी पाक्यो चरीले चाखेको भाषण मलै दिन्थे कहिले बचनै राखेको” भन्दै कार्यक्रममा विभिन्न कलाकार मध्ये वरिष्ठ गीतकार तथा चलचित्रकर्मी चेतन कार्की चेतन कार्कीको हास्यव्यङ्ग प्रस्तुतिले दर्शकलाई पेट मिचि मिचि हसाउनुको साथै तालीको बज्रपात भएको थियो ।

 

{youtube}https://youtu.be/5HpJZRWyQtQ{/youtube}