कतारमा भेटघाट तथा परिचात्मक कार्यक्रम सम्पन्न !

कृष्ण सारू मगरकतार,  सेप्टेम्बर २० - नेपाल आदिवासी जनजाति चलचित्र महासंघका उपाध्यक्ष बिकु थोकर तामाङको प्रमुख अतिथिमा दोहाको वेलकम रेष्टुरेन्टको सभा हलमा नेपाल प्रवासी आदिवासीजनजाति महासंघले...

नेपाल मगर महिला संघको १९ औं स्थापना दिवसमा मगर महिलालाई कानूनी शिक्षा !

रूद्र श्रीसमगर पोखरा, असोज  ३ - नेपाल मगर महिला संघको १९ औं स्थापना दिवसका अवसरमा कास्कीमा महिला कानूनी शिक्षाका विषयमा एक दिने अन्तरक्रियात्मक गोष्ठी गरिएको...

गुरुङ चलचित्र ‘भ्रें’को डीभीडी सार्वजनिक !

रूद्र श्रीसमगर पोखरा, असोज ३  - गुरुङ भाषाको फिल्म ‘भ्रेँ’को डिभिडि सार्वजनिक भएको छ । निर्माण कम्पनी ब्रेँज मेश्रो फिल्म प्रोडक्शन घान्द्रुकले सोमबार पोखरामा एक...

कोलिय बचत तथा ऋण सहकारी संस्था देवदहको ११ औं स्थापना दिवस सम्पन्न !

देव घर्ती मगरदेवदह, असोज ३ - समृद्धि समाज निर्माण गर्न सहकारीहरु लाग्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले सहकारी...

समाज निर्माण गर्न युवाहरुले राजनीति गर्न आवश्यक !

  देव घर्ती मगरदेवदह, असोज ३ - देशको आमुल परिवर्तनमा युवा लाग्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरुले न्यायपूर्ण समाज...

प्रेस सेन्टर नेपाल प्रदेश नं. ४ को अध्यक्षमा पौडेल !

रूद्र श्रीसमगर पोखरा, असोज २ - प्रेस सेन्टर नेपाल प्रदेश नं. ४ को प्रथम ऐतिहासिक एकता सम्मेलनबाट अध्यक्षमा त्रिभुवन पौडेल (कास्की) चयन हुनुभएको छ । आइतबार...

आदर्श कला केन्द्र विशेष सांगीतिक साँझमा झुमे पोखरेली !

रूद्र श्रीसमगर पोखरा, असोज २ - आदर्श कला केन्द्र, पोखराले आफ्नो २१ औं वार्षिकोत्सवका अवसरमा शनिबार आयोजना गरेको  आदर्श कला केन्द्र विशेष सांगीतिक साँझमा निकै...

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीद्वारा वार्षिक कार्ययोजना सार्वजनिक !

रूद्र श्रीसमगरपोखरा, असोज २ - राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी अञ्चल कार्यसमितिले वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । शुक्रबार प्रतिष्ठान, गण्डकीले आयोजना गरेको...

मगर संघ ओमानले राष्ट्रिय अविस्कार केन्द्रलाई गरे सह्योग ।

कृष्ण सारू मगरकाठमाडौ, असोज २ -  नेपाल मगर संघ ओमानले संघका संस्थापक अध्यक्ष होम आले मगर, महासचिव पुर्ण आले मगर र सल्लाहाकार गुन बहादुर साठीघरे मगरले...

कानुङ बचत तथा ऋण सकारी संस्था लि. बुटवलको आठौं सम्पन्न !

सनु थापा मगरबुटवल, असोज  १   - कानुङ बचत तथा ऋण सकारी संस्था लि. बुटवलको आठौंवार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको...