आन्तरिक राष्ट्रियताको सबलीकरणबाट सिंगो राष्ट्रियता बलियो बन्छ : कुमार !
रूद्र श्रीसमगर पोखरा, १६ असोज - नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य हरिराज अधिकारी ‘कुमार’ले आन्तरिक राष्ट्रियताहरूको सबलीकरणबाट सिंगो राष्ट्रियता बलियो बन्ने बताउनुभएको छ ।...
