विद्यालय शिक्षामा मातृभाषालाई माध्यम बनाउनुपर्नेमा विज्ञहरूको जोड
रूद्र श्रीसमगर पोखरा, वैशाख २ - विद्यालयको तहको शिक्षामा मातृभाषालाई माध्यम बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । शिक्षा विभागको आयोजनामा शनिबारदेखि पोखरामा सुरु भएको चार नम्बर...
