आज डा. कृष्ण भट्टचनसंग आदिवासीत्व र मीडियाको भूमिकाबारे अन्र्तक्रिया हुँदै

८ अगस्टआदिवासी जनजाति महासंघ हङकङ र आदिवासी जनजाति पत्रकार संघ हङकङको संयुक्त आयोजनामा आज साँझ ७ बजे एक अन्र्तक्रिया कार्यक्रम हुँदैछ । समाजशास्त्री तथा जनजाती...
अनिज स्थापना दिवसमा वैकल्पिक मिडियाबारे लालदेउसा राईले मुख खोले (तस्विर सहित)

अनिज स्थापना दिवसमा वैकल्पिक मिडियाबारे लालदेउसा राईले मुख खोले (तस्विर सहित)

तीन दशक भन्दा बढी पत्रकारिता अध्यापन गर्दै आएका सहप्राध्यापक लालदेउसा राईले नेपालमा वैकल्पिक मिडिया अनिवार्य भएको धारणा राखेका छन् । आदिवासी जनजाति पत्रकार संघ (अनिज)को...

धनकुटाका किरात राई विद्यार्थी सम्मानित

किरात राई यायोक्खा धनकुटाले एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने किरात राई समुदायका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।  २४  औं स्थापना दिवसको अवसर पारेर साउन २२...

हङकङमा आदिवासी दिवस अघिको बर्षभन्दा यसपालि भब्य

८ अगस्टहङकङमा १७औं विश्व आदिवासी दिवस यसपालि विशेष रुपमा सम्पन्न भयो । यसपालि अन्य बर्षको तुलनामा मान्छेहरुको उपस्थिति उत्साहजनक थियो । जनजाति आन्दोलनका बौद्धिक ब्यक्तित्व...

अरुको रातो पासपोर्टबाट सम्पत्ति कमाउने भण्डारीसँग रु १० लाख धरौटी माग

सभासदहरुलाई कुटनीतिक राहदानी रातो पासपोर्ट बेच्न उक्साएर सम्पत्ति कमाएको भन्दै विशेष अदालतले  श्यामबाबु भण्डारीसँग रु १० लाख धरौटी मागेको छ । राहदानी दुरुपयोग गर्नेहरुको कान...

लण्डन तनावग्रस्त

सन २०१२ को तयारिमा रहेको लन्डन अहिले दिन दिनै संकटग्रस्त बन्दै छ । प्रहरीद्वारा एक व्यक्तीको गोली हानी हत्या गरिएपछि उत्तरी लण्डनको तोत्तेन्ह्याम सिटी  निकै...

प्रवासी नेपाली साहित्य समाज बेलायतद्वारा रसिक र डिबी सम्मानित

  यस वर्षको 'प्रवासी प्रभात पुरस्कार २०६७' साहित्यकार तथा गायक गणेश रसिकले प्राप्त गरेका छन् । प्रवासी नेपाली साहित्य समाज बेलायतद्वारा साउन २२ गते काठमाडौंमा...
राजमुपासम्बद्ध लिम्बुवान प्रान्तिय परिषदको शक्ति प्रर्दशन  (तस्विर सहित)

राजमुपासम्बद्ध लिम्बुवान प्रान्तिय परिषदको शक्ति प्रर्दशन (तस्विर सहित)

राष्ट्रिय जनमुक्ति पार्टीसम्बद्ध लिम्बुवान प्रान्तिय परिषदले आव्हान गरेको लिम्बुवान बन्द शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । पूर्वााचलका नौ जिल्लालाई लिम्बुवान प्रदेश बनाउनु पर्ने माग राख्दै...

पत्रकारले पत्रकारकै मानमर्दन गरेपछि अनिज हङकङद्धारा विरोध

७ अगस्टभर्खरै गठन गरिएको नेपाल आदिवासी जनजाति पत्रकार संघ हङकङ सम्बन्धमा हङकङ नेपाली पत्रकार संघका अध्यक्ष तथा एभरेष्ट साप्ताहिकका सम्पादक किसन राईले भ्रम श्रृजना हुनेगरि...

हिन्दु राष्ट्रको निहुँमा संविधानको ठाडो उल्लंघन-शासकको मौन समर्थन

संविधानको ठाडो उल्लघंन हुने गरी योगी नरहरिनाथ ट्रस्ट आध्यात्मिक परिषद्को आयोजनामा भएको धर्मसभाले हिन्दू राष्ट्रको माग गरेको छ । परिषद्का अध्यक्ष शङ्कर पौडेलको सभापतित्वमा भएको...