मगर नेता होइन मगरको नेता रोजौं !

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्रै होइन संसार भरी छरिएर रहेका मगर समुदायको नेतृत्व अब कसैले उठ् भन्दा उठ्ने र बस भन्दा बस्ने धुपौरेहरुबाट सम्भव छैन...

साकेला नाच्दै किराँत पर्व मनाउँदै

किरात समुदायको उधौली पर्व शुरु भएको छ । यसलाई राईले उधौली, लिम्बुले चासोक, सुनुवारले स्याँदर र याक्खाले चासुवा पर्वको रुपमा लिन्छन् । साकेला उधौलीको उपलक्ष्यमा...

योमरी पर्वको रौनक

नेवार समुदायमा मनाइने पर्वमध्येको योमरी पूर्णिमा धुमधामसँग मनाइयो । मंसिर २४ गते योमरीको अवसरमा तुलाधर बज्राचार्य मानन्धर ज्यापुले बिहानैदेखि घरघरमा योमरी मनाएका हुन । धनका...

मगरलाई आरक्षण आवश्यक छँदै छैन-वर्षमान पुन

अर्थ मन्त्री तथा एनेकपा माओवादी स्थायी समिति सदस्य वर्षमान पुन मगरले मगरलाई आरक्षण नचाहिने बताएका छन् । नेपाल मगर संघको दशौं राष्ट्रिय महाधिवेशन उदघाटन कार्यक्रमलाई...

मगर संघको दशौं महाधिवेशन शुरु

नेपाल मगर संघको दशौं राष्ट्रिय महाधिवेशन शुरु भएको छ । मंसिर २४ गते गुल्मीको तम्घासमा शुरु महाधिवेशनको अर्थ मन्त्री वर्षमान पुन मगरले एक समारोहका वीच...

मगर संघको अधिवेशनमा हिँडेका पुनद्वारा राज्य पुर्नसंरचना आयोगका सदस्यलाई आग्रह

अर्थमन्त्री एवँ एनेकपा माओवादी स्थायी समिति सदस्य बर्षमान पुनले हालै गठन भएको राज्य पुन संरचना आयोगका सदस्यलाई जथाभावी बोल्दै नहिड्न आग्रह गरेका छन् । नेपाल...

देश विदेशका मगरहरु तम्घासमा

नेपाल मगर संघको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि देश विदेशका मगरहरु गुल्मी जिल्लाको तम्घासमा आई पुगेका छन् । मंसिर २४ देखि २७ गतेसम्म...

करबाकेली थानको प्रचारमा स्थानीय विकास सचिव

म्याग्दीको राम्चे गाविसलाई दिशा मुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम सम्पन्न भएको छ । र, यसको लागि स्थानीय मन्त्रालयका सचिव, म्याग्दी/पर्वत जिल्लाका एलडिओ, डा. महाविर पुन,...

जनमुक्तिले राजधानीका भित्ता रङ्गायो(फोटो फिचर)

राष्ट्रिय जनमुक्ति पार्टीले सडक संघर्षको तयारी गर्दै एक चरणको भित्ते लेखन अभियान राजधानीमा सम्पन्न गरेको छ । पार्टीले लिएका समसामयिक दृष्टिकोणलाई जनमानसमा आम रुपमा बुझाउन...

हङकङमा मुहिगुम अङसीमाङ लिङदेन आत्मानन्दको ५८ औँ जन्मोत्सब

किरात धर्म तथा साहित्य उत्थान सँघ राष्ट्रिय समिति हङकङको आयोजनामा किरात माङहीमको परिसरमा किरात धर्मका केन्द्रिय पार्षद सिप्तुङखा प्रेम कुमारको प्रमूख अतिथ्यमा मुहिगुम अङसीमाङको ५८...