देश विदेशका मगरहरु तम्घासमा

Read Time:1 Minute, 3 Second

नेपाल मगर संघको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नका लागि देश विदेशका मगरहरु गुल्मी जिल्लाको तम्घासमा आई पुगेका छन् । मंसिर २४ देखि २७ गतेसम्म संचालन हुने अधिवेशनमा सहभागी हुन प्रतिनिधि पर्यक्षक तथा शुभचिन्तकहरुले तम्घास मगरमय भएको छ ।

आदिवासी जनजाति मध्ये सबैभन्दा ठूलो जातिको रुपमा रहेका मगरहरुको अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । मगर संघको नेतृत्व लिन क्या. देउबहादुर राना, बसन्त घर्ति, बमकुमारी बुढा, महेन्द्र थापा लगायत इच्छुक रहेको बताइन्छ । राना, बुढा र थापाले संघको उपाध्यक्षको जिम्मेवारी सम्हाली सकेका छन् भने घर्ति वर्तमान कार्यसमितिकका महासचिव हुन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %