लिम्बुवान सहितको संघीयताका लागि संघर्ष समिति

  प्रमुख तीन दल कीकृत नेकपा माओवादी नेपाली कांग्रेस नेकपा एमाले लगायत दलका नेता तथा सभासद्हरुले लिम्बुवान राज्य सुनिश्चितताका लागि संघर्ष समितिको घोषणा गरेका छन्...

सिक्किमका स्रष्टा सम्मानित

  सार्क नेपाली सांस्कृतिक मैत्री सङ्घले नेपाली भाषमा योगदान पुर्याएका सिक्किमका स्रष्टालाई  सम्मान गरेको छ । सङ्घले चैत १७ गते केदार गुरुङ, डा. राजेन्द्र भण्डारी,...

वैज्ञानिक आधारमा राज्यपुर्नसंरचना गरौं-सभासद छियामा राई

राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद सदस्य तथा सभासद छियामा राईले वैज्ञानिक आधारमा राज्यको पुनःसंरचना गर्नुपर्ने बताएकी छन् । राज्यपुर्नसंरचना उच्चस्तरीय सुझाव आयोगले बुझाएको प्रतिमाथि संविधानसभामा...

स्पेनी कथा नेपालीहरुको व्यथा

स्पेनको सरकार पमुखमा पेपे पिपुल्स अथवा पपुलर पार्टीको मारिआनो राखोई को पार्टीले २० नोबेम्बर २०११ को आमचुनावमा ३५० सिट मध्ये  १८६ सिट अर्थात४४।५ प्रतिशत ल्याएर...

स्पेनको आमहड्ताल र नेपालीहरुको अवस्था

लेखक हुमबहादुर पचभैया थापा मगर, बासो्रलोना  २९ मार्च ०१२ मा ट्रेड युनियन र उसको मातहातमा रहेका संघसस्थाहरुले  प्रधानमन्त्री मारिआनो राखोई पिपुल्स (पपुलर) पार्टीको सरकार बिरुद्ध...

सुकुम्बासीवस्तीबाट हुकुमवासीलाई हटाउन महिलाको माग

  नेपाल महिला एकता समाजले सरकारले आफुहरुलाई गैरनेपाली नागरिक सरह ब्यवहार गरॆको भन्दै आक्रोश ब्यक्त गरेका छन् । समाजकी अध्यक्ष बिमला तामाङले चैत १७ गते...

मेयङलुङ तेह्रथुम्मा लिम्बुवानको आमसभा हुँदै

'२०६८ चैत्र १९ गते मेयङलुङ तेह्रथुम् जाऔं, संघीयता र लिम्बुवानका लागि विशाल संघीय लिम्बुवान आमसभा सफल पारौं' भन्ने नाराका साथ संघीय माच सम्बद्ध संघीय लिम्बुवान...
संविधान निर्माणका धेरै चरण पार भईसकेको छ

संविधान निर्माणका धेरै चरण पार भईसकेको छ

निलाम्बर आचार्य, सभापति, संवैधानिक समिति संविधान जारी गर्ने मिति अब करीब दुई महिना बाँकी रहँदा संविधान निर्माणका मुलभूत कार्य तर्फ संविधानसभा केन्द्रित बनेको छ ।...

जिल्ला वाहिरकाले मनाङमा यासा्गुम्बा टिप्न नपाउने

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको इलाका संरक्षण कार्यालय मनाङले मनाङ जिल्लाका माननीय सभासद देवप्रसाद गुरुङको प्रमुख आतिथ्यमा यासा्रगुम्बा संकलन तथा व्यवस्थापन सम्वन्धी छलफल गरि जिल्ला वाहिरका...